आँबुखैरेनी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    जनताको कामलाई प्राथमिकता दिऔं, चुनावबाट जनताले फैसला गर्छन् : श्रममन्त्री श्रेष्ठ

    दमौली । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले जनताको कामलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्। नेकपा एकीकृत समाजवादी आँबुखैरेनी गाउँ कमिटीले शुक्रबार आयोजना गरेको…

    आँबुखैरेनीमा वडा कार्यालय भवन निर्माण सुरु

    आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ को भवन निर्माण सुरु भएको छ । जनप्रतिनिधिको कार्यकाल सकिने अन्तिम चरणमा रहेका बेला बल्ल वडा कार्यालय…

    आँबुखैरेनीमा वृहत याेग शिविर सकियाे, सर्वसाधारणकाे उल्लेख्य सहभागिता

    आँबुखैरेनी । तनहुँकाे आँबुखैरेनी गाउँपालिकामा सञ्चालित वृहत याेग शिविर सम्पन्न भएकाे छ । आँबुखैरेनी गाउँपालिकाको आयोजना तथा योग विज्ञान शिविर व्यवस्थापन समिति र पतञ्जली योग…

    ऑबुखैरेनीमा माधव नेपालले भने : पार्टीलाई बलियो बनाउनुपर्छ

    ऑबुखैरेनी । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीलाई बलियो र सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । नेकपा एकीकृत समाजवादी तनहुँले शनिबार…

    ऑबुखैरेनीमा योग शिविर सुरु (फोटो फिचर)

    ऑबुखैरेनी । तनहुँको ऑबुखैरेनी गाउँपालिकामा शनिबारदेखि योग शिविर सुरु भएको छ। ऑबुखैरेनी गाउँपालिकाको आयोजना र योग विज्ञान शिविर व्यवस्थापन समिति, पतन्जली योग समितिको व्यवस्थापनमा शिविर…

    जन्मदिनको अवसरमा आँबुखैरेनीका मिर्गौला पीडितलाई गुरुङद्वारा आर्थिक सहयोग

    दमाैली । गोरखाको सहिद लखन गाउँपालिका–३ निवासी खुनमाया गुरुङले जन्मदिनको अवसर पारेर तनहुँको आँबुखैरेनी निवासी मिर्गौला पीडितलाई आर्थिक सहयोग गरेकी छन् । गुरुङले आफ्नो ४४…

    प्रथम आँबुखैरेनी अध्यक्ष कप सम्पन्न, फुटबलकाे उपाधि अलस्टारलाई

    दमाैली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले आयोजना गरेको प्रथम अध्यक्ष कप अन्तर्गत फुटबल प्रतियोगिताको उपाधि अलस्टार युवा क्लवले जितेको छ । मङ्गलबार सम्पन्न फाइनल खेलमा एक्लेफाँट…

    ऐनापहरामा दुर्घटना : मृत्यु हुने तीनको सनाखत

    दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा आइतबार दिउँसो भएको सवारी दुर्घटनामा मृत्यु भएका तीन जनाको सनाखत भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा…

    ऐनापहराकाे दुर्घटनामा तीनको मृत्यु (अपडेट)

    दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा आइतबार दिउँसो भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र दुई…

    बस र सुमो ठोक्किदा १३ घाइते (नामावली सहित)

    दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा आइतबार दिउँसो भएको सवारी दुर्घटनामा १३ जना घाइते भएका छन् । मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग २…