भानु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    नेपाली काङ्ग्रेस भानुमा रामकुमार निर्वाचित

    भानु : नेपाली काङ्ग्रेस भानुको सभापतिमा रामकुमार श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार सॉझ सार्वजनिक मतपरिणाम अनुसार नवीनराज दाहाललाई पराजित गर्दै श्रेष्ठ सभापतिमा निर्वाचित भएका…

    डुम्रे-वेसीशहर खण्ड दुइतर्फी सुचारु

    भानु : पहिरोले अवरुद्ध डुम्रे-वेसीशहर सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । सोमबार राति परेको वर्षाका कारण पहिरो जॉदा अवरुद्ध भएको सडखण्ड मङ्गलबार दिउँसो १२:१५ बाट…

    पहिराले अवरुद्ध डुमे्र–वेसीशहर सडक एकतर्फी सुचारु (भिडिओ सहित)

    भानु : सोमबार राति परेको भीषण वर्षापछि गएको पहिराले अवरुद्ध भएको डुम्रे–वेसीशहर सडकखण्ड एकतर्फी सुचारु भएको छ । तनहुँको भानु नगरपालिका–८ स्थित पाँचसय फाँटमा पहिरा…

    पहिरोले अवरुद्ध डुम्रे-वेसीशहर खण्ड सुचारु हुन समय लाग्ने

    भानु : तनहुँको भानु नगरपालिका-८ स्थित पॉचसय फॉटमा गएराति गएको पहिरोले अवरुद्ध डुम्रे-वेसीशहर सडकखण्ड सुचारु हुन केही समय लाग्ने भएको छ । सोमबार राति परेको…

    जसपा नेता थापालाई पितृशोक

    दमौली : जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य देवेन्द्र थापालाई पितृशोक परेको छ । थापाका ७१ वर्षीय पिता हरिबहादुर थापाको सोमबार सॉझ आफ्नै निवास भानु–१२ सिरुवारीमा…

    मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन गर्न पोखरी निर्माण

    तनहुँ : डिभिजन वन कार्यालय तनहुँको अनुदान सहयोगमा जिल्लाका १७ सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ । वन्यजन्तुका लागि लक्षित गरी कार्यालयको अनुदान सहयोगमा गत…

    तीजमा भानु नगरपालिकाले दियो बिदा

    भानु : हरितालिका तीज पर्वको अवसरमा भानु नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । महिलाहरुको महान पर्वका अवसरमा नगरपालिकाले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो…

    अपहरण गरेको खबर झुटा हो : देव भुजेल

    दमौली : भानु नगरपालिका कार्यपालिका सदस्य देव भुजेलले आफूलाई नेकपा एमालेले अपहरण गरेको भन्ने खबर झुटा रहेको बताएका छन् । भानु-१२ का वडाध्यक्ष विमल गुरुङ…

    बहुविवाहका दुई सहित तनहुँमा चार फरार प्रतिवादी पक्राउ

    तनहुँ : जिल्ला प्रहरी कार्यालय तनहुँले बहुविवाह मुद्धामा फरार रहेका दुई सहित चार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बहुविवाहका दुई, नाता कायमका एक…

    भानुका पहिरा पीडितलाई अस्थायी टहरा बनाउन शुरु

    तनहुँ : तनहुँको भानु नगरपालिका–११ मानेचौकाका सुख्खा पहिरा पीडितलाई सुरक्षित स्थानमा सार्न अस्थायी टहरा निर्माण शुरु भएको छ । तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यको…