भिमाद
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भिमाद

    आगलागी पीडित सदस्यलाई राहत वितरण

    तनहुँ : क्षेत्रीय होटल संघ तनहुँले आगलागी पीडित आफ्नो सदस्यलाई राहत वितरण गरेको छ। भीमाद नगरपालिका-५ निवासी रामबहादुर लम्सालाई संघले बिहीबार रु ३५ हजार सहयोग…

    जलविद्युत प्रभावितलाई सीपमूलक तालिम

    तनहुँ : तनहुँ जलविद्युत आयोजनाबाट प्रभावित समुदायलाई सीपमूलक तालिम प्रदान गरिएको छ । भीमाद नगरपालिका–५ स्थित तनहुँ जलविद्युत आयोजनाको सार्वजनिक सूचना केन्द्र कार्यालयको आयोजनामा शुक्रबारदेखि…

    भीमादमा स्कूल बस पल्टिदा ९ विद्यार्थी घाइते

    तनहुँ : तनहुँको भीमाद नगरपालिका-७ जितेखोलास्थित भित्री सडकखण्डमा बिहीबार स्कूल बस पल्टिदा ९ विद्यार्थी घाइते भएका छन् । बोक्साङबाट बागटारतर्फ आउँदै गरेको अमर भूपू सैनिक…

    क्याङ्दी खोलामा ८ करोडको पक्की पुल निर्माण सुरु

    दुलेगौँडा : तनहुँको भिमाद र शुक्लागण्डकी नगरपालिकालाई सीमाना बनाएर बग्ने क्याङ्दी खोलामा पक्की मोटरेबल पुल निर्माण शुरु भएको छ । भिमाद–८ सिम्ले र शुक्लागण्डकी–८ किमलडाँडालाई…

    डिस होममा ‘डिलर दाइको डिसकाउन्ट’ विजेता भीमादका मल्ललाई रु एक लाख

    तनहुँ : डिस होममा ‘डिलर दाइको डिस्काउन्ट’ विजेता तनहुँको भीमाद नगरपालिका–९ निवासी हर्कबहादुर मल्ललाई रु एक लाख प्रदान गरिएको छ । डिस होमका तनहुँ, लमजुङ…

    सुनिलको जन्मदिनमा २ लाखको अक्षयकोष घोषणा

    तनहुँ : जनज्योति क्याम्पस भिमादका स्ववियु सभापति सुनिल श्रेष्ठको जन्मदिनको अवसरमा अक्षय कोष स्थापनाको घोषणा गरिएको छ । श्रेष्ठको २८ औँ जन्मदिनको अवसरमा बुधबार दुई…

    ऋषिङपाटनमा वैशाखसम्म कालोपत्रे सडक

    तनहुँ : तनहुँको भीमाद नगरपालिका–५ र ६ जोड्ने ऋषिङपाटनमा आगामी वैशाखसम्म कालोपत्रे सम्पन्न हुने भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा भीमाद ऋषिङपाटनमा कालोपत्रेको काम…

    मन्त्री गुरुङद्धारा विभिन्न योजनाको निरीक्षण

    दुलेगाैडा : गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सोमबार आफ्नो निर्वाचन क्षेत्र तनहुँ २ (क) मा विभिन्न योजनाको अनुगमन गर्नुभएको छ । सोमबार…

    भीमाद र घिरिङमा पक्की पुल निर्माण शुरु, मन्त्री गुरुङद्वारा शिलान्यास

    तनहुँ : तनहुँको भीमाद नगरपालिका–५ ऋषिङपाटन र ऋषिङ गाउँपालिका–८ पल्ट्याङ जोड्ने फेदीखोला तथा घिरिङ गाउँपालिका–४ शालिग्राम करिडोरस्थित तिरन्दीखोलामा पक्की पुल निर्माण शुरु भएको छ ।…

    असन्तुष्ट पार्टीको मूलधारमै फर्किन्छन् : मन्त्री गुरुङ

    तनहुँ:गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री एवं नेकपाका स्थायी कमिटीका सदस्य किरण गुरुङले पार्टीभित्र असन्तुष्ट रहेकाहरु पार्टीको मूल धारमै फर्किने बताउनुभएको छ । संसद विघटनको घटनापछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र नेता माधवकुमार नेपाल पक्षले आन्दोलन गरिरहेको सन्दर्भमा मन्त्री गुरुङले केपीओली नेतृत्वको पार्टी नै मूलधारको पार्टी रहेकाले असन्तुष्ट सबै त्यसमै फर्किने बताउनुभयो ।  तनहुँको ऋषिङ गाउँपालिका–८ पल्ट्याङ र भीमाद नगरपालिका–५ ऋषिङपाटन जोड्ने फेदीखोलामा निर्माण शुरु भएको पक्की पुलको आइतबार शिलान्यास गर्दै मन्त्री गुरुङले भन्नुभयो,“असन्तुष्ट घर नफर्किए…