भिमाद
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भिमाद

    काठे पोल विस्थापित गरिँदै

    तनहुँ : तनहुँको भीमाद नगरपालिका–९ मा काठे पोल विस्थापन गर्न शुरु गरिएको छ । काठे पोलले जोखिम बढाएपछि वडाका विभिन्न ठाउँमा काठे पोल विस्थापन गरी…

    तनहुँमा थपिए तीन कोरोना सङ्क्रमित

    तनहुँ : तनहुँमा शुक्रबार तीन जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार भीमाद नगरपालिकाका एक र ठेगाना नखुलेका दुई जनामा…

    जिल्लामै पहिलो पटक कोरोना सङ्क्रमितको शव व्यवस्थापन

    तनहुँ : कोरोना सङ्क्रमणबाट मृत्यु भएका तनहुँको भीमाद नगरपालिका–९ भानुमतिका वृद्धको बिहीबार शव व्यवस्थापन गरिएको छ । नेपाली सेनाको खैरेनीटारस्थित राजदल गणको टोलीले ती वृद्धको…

    कोरोना सङ्क्रमणबाट भीमादमा ६६ वर्षीय वृद्धको मृत्यु

    तनहुँ : कोरोना सङ्क्रमणका कारण तनहुँको भीमाद नगरपालिका–९ का ६६ वर्षीय वृद्धको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचार पश्चात् बुधबार मात्रै घर आएका…

    भीमादमा पॉच सहित थपिए आठ सङ्क्रमित

    तनहुँ : तनहुँको भीमाद नगरपालिकामा पॉच सहित जिल्लामा थप आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा र चितवन मेडिकल कलेजमा…

    तनहुँमा थपिए पुन: चार सङ्क्रमित

    तनहुँ : तनहुँमा पुन: चार जना कोरोना सङ्क्रमित थपिएका छन् । भीमादमा दुई, व्यास र शुक्लागण्डकीमा एक/एक सङ्क्रमित थपिएका हुन् । स्वास्थ्य निर्देशनालयका अनुसार भीमाद-४…

    सशुल्क परीक्षण गराउँदा तनहुँमा थपिए चार सङ्क्रमित

    तनहुँ : पोखरास्थित लाइफ केयर डाइग्नोष्टिक एण्ड रिसर्च सेन्टरमा परीक्षण गराउँदा तनहुँमा चार जना सङ्क्रमित थपिएका छन् । सेन्टरको ल्यावमा परीक्षणका लागि पुगेका जिल्लाका भीमाद,…

    व्यास नगरपालिकामा १७ सहित थपिए १८ कोरोना सङ्क्रमित (वडागत विवरण सहित)

    तनहुँ : तनहुँको व्यास नगरपालिकामा एकैपटक १८ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले सोमबार सार्वजनिक गरेको विवरण अनुसार व्यासका पॉच वडामा सङ्क्रमित थपिएका हुन्…

    भीमाद नगरपालिकाको अनुरोध : अनावश्यक घुमफिर नगरौं, परिवारका सदस्यबीच मात्र दशैं मनाऔं

    तनहुँ : तनहुँको भीमाद नगरपालिकाले अनावश्यक जमघट तथा यात्रा नगरी परिवारका सदस्यबीच मात्रै दशैं मनाउन अनुरोध गरेको छ । नगरप्रमुख मेखबहादुर थापाले आइतबार सार्वजनिक सूचना…

    पदयात्रा स्थगित, छिट्टै मिति तय गरिने

    तनहुँ : तनहुँको भीमाद नगरपालिका–९ मा रहेका पर्यटकीय गन्तव्यहरुको प्रबद्र्धन गर्दै प्रचारप्रसार गर्ने उद्देश्यले गर्न लागिएको पदयात्रा स्थगित भएको छ । भीमाद नगरपालिकामा कोभिड–१९ को…