व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    मदन आले माओवादीको वैकल्पिक केन्द्रीय सदस्य मनोनित

    दमाैली । नेकपा माओवादी केन्द्रले तनहुँका संयोजक मदन आलेलाई पार्टीको वैकल्पिक केन्द्रीय सदस्य मनोनित गरेको छ । आइतबार माओवादीले आलेलाई पार्टीको वैकल्पिक केन्द्रीय सदस्य मनोनित…

    व्यास गुफा परिसरमा रूद्रयाग यज्ञ सुरू

    दमौली । व्यास नगरपालिका- ३ व्यास गुफा परिसरमा रूद्रयाग् यज्ञ सुरु भएको  छ । वैदिक पुरोहित समाज तनहुँको आयोजना  व्यास गुफा परिसरमा आईतवारबाट सुरू भएको…

    व्यास नगर मेयर कप व्याडमिन्टनको उपाधि घले र विकको जोडीलाई

    दमाैली । व्यास नगर मेयर कप व्याडमिन्टन प्रतियोगिताको उपाधि विपीन घले र विश्वास विकको जोडीले जितेको छ । व्यास नगर व्याडमिन्टन क्लवको आयोजनामा आज सम्पन्न…

    जेसीआइ व्यास नगरका पूर्व अध्यक्ष सुनार नेपाल जेसीजकाे सल्लाहकार मनाेनित

    दमाैली । व्यास नगर जेसीजका पूर्व अध्यक्ष कृष्ण सुनार नेपाल जेसीजको सल्लाहकार पदमा मनोनित भएका छन् । नेपाल जेसीजका केन्द्रीय अध्यक्ष रजनी थापाले सुनारलाई नेपाल…

    कानून व्यवसायी परिषद्को पार्षद निर्वाचन : तनहुँमा ७२ मत खस्यो

    दमौली । कानुन व्यवसायीको अनुगमन र नियमन गर्ने संस्था नेपाल कानुन व्यवसायी परिषद्को पार्षद्का लागि भएको मतदानमा तनहुँमा ७२ मत खसेको छ । परिषद्को ऐन,…

    अन्तर विद्यालय नृत्य प्रतियोगिताको उपाधि दमौली पब्लिकलाई

    दमाैली । नेशनल प्याब्सन तनहुँले आयोजना गरेको अन्तर विद्यालय स्तरीय नृत्य प्रतियोगिताको दमौली पब्लिक बोर्डिङ स्कूलले जितेको छ । नेशनल प्याब्सनले शुक्रबार दमौलीमा आयोजना गरेको…

    केशवटार माध्यमिक विद्यालयमा मगर भाषाको पढाइ

    दमौली । तनहुँको व्यास नगरपालिका–१४ केशवटारस्थित केशवटार माध्यमिक विद्यालयमा पहिलो पटक मगर भाषाको पढाइ सुरू भएको छ । व्यास नगरपालिका र नेपाल मगर सङ्घ व्यास…

    दमौलीमा बहुल जातीय सांस्कृतिक महोत्सव हुने

    दमौली । व्यास नगरपालिका प्राज्ञिक परिषद्को आयोजनामा दमौलीमा बहुल जातीय सांस्कृतिक महोत्सव हुने भएको छ। परिषद्को आयोजनामा फागुन ७ गतेदेखि ९ गतेसम्म सांस्कृतिक महोत्सव गर्न…

    तनहुँमा एचपिभी खोप अभियान सुरु, १४ हजारलाई लगाइने

    दमौली । अन्तर्राष्ट्रिय क्यान्सर दिवसको अवसर पारी तनहुँमा मङ्गलबारदेखि एचपिभी खोप अभियान सुरु भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले व्यास नगरपालिका–२ स्थित बालमन्दिर माध्यमिक…

    दमौलीमा द नेक्स्ट एजुकेशन कन्सल्टेन्सीद्वारा शैक्षिक मेला आयोजना हुँदै

    दमौली । विदेश अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई परामर्श सेवा उपलब्ध गराउँदै आएको द नेक्स्ट एजुकेशन कन्सल्टेन्सीले दमौलीस्थित सिद्धार्थ होटलमा शैक्षिक मेला आयोजना गर्ने भएको छ।…