व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    वर्तमान सरकार समृद्धिको बाटोमा अगाडी बढेको छ : महासचिव गुरुङ

    दमाैली । नेकपा (माओवादी) केन्द्रका महासचिव देवप्रसाद गुरुङले वर्तमान सरकार समृद्धिको बाटोमा अगाडी बढेको बताएका छन्। जनयुद्ध अध्ययन प्रतिष्ठान तनहुँले शनिबार दमौलीमा आयोजना गरेको अमरगाथा…

    सचिन स्मृति दौडको उपाधि काठमाडौका यादवलाई

    दमौली । रोटर्याक्ट क्लव दमौलीले शनिबार आयोजना गरेको २१ औ सचिन स्मृति दौडको उपाधि काठमाडौका अजितकुमार यादवले जितेका छन् । व्यास नगरपालिका-३ अनसनचोकदेखि व्यास नगरपालिका-१४…

    लागुऔषध मुद्धामा फरार प्रतिवादी पक्राउ

    दमौली । लागुऔषध मुद्धामा फरार प्रतिवादी एक वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले लागुऔषध मुद्धाका फरार प्रतिवादी रुपन्देहीको रोहिणी गाउँपालिका–३ स्थायी घर…

    राष्ट्रिय भूमि आयोग तनहुँको विज्ञ सदस्यमा खड्का नियुक्त

    दमौली । राष्ट्रिय भूमि आयोग तनहुँको विज्ञ सदस्यमा विष्णुबहादुर खड्का नियुक्त भएका छन् । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले खड्कालाई आयोगको विज्ञ सदस्यमा नियुक्त गरेको…

    सचिनको स्मृतिमा फागुन १९ मा दमौली-छाब्दी दौड हुने

    दमौली । रोटर्याक्ट क्लव अफ दमौलीले यस वर्ष पनि सचिन स्मृति दौड प्रतियोगिता गर्ने भएको छ । क्लवका संस्थापक सचिन स्व. सचिन श्रेष्ठको स्मृतिमा क्लवले…

    तनहुँमा दादुरा रुबेला खोप अभियान शुभारम्भ

    दमाैली । स्वास्थ्य कार्यालय तनहुँले जिल्लामा दादुरा रुबेला खोप अभियान सुरु गरेको छ । कार्यालयले आज एक कार्यक्रमको आयोजना गरी दादुरा रुबेला खोप अभियान सुरु…

    रास्वपा तनहुँको संयोजकमा विश्व बास्तोला नियुक्त

    दमौली । राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँको संयोजकमा विश्व बास्तोला नियुक्त भएका छन् । पार्टी केन्द्रीय समितिले बास्तोलालाई तनहुँ संयोजकमा नियुक्त गरेको हो । केही दिन…

    आगलागी पीडितलाई दमौली मुस्लिम समाजको सहयोग

    दमौली । आगलागीबाट घर जलेका तनहुँको भानु नगरपालिका-१३ निवासी सुकुली मियालाई दमौली मुस्लिम समाजले खाद्यान्न र त्रिपाल सहयोग गरेको छ । केही दिन अगाडी घर…

    नेकपा एस तनहुँले दुई महिने पार्टी जागरण अभियान चलाउने

    दमौली । नेकपा (एकीकृत समाजवादी) तनहुँले दुई महिने पार्टी जागरण अभियान चलाउने निर्णय गरेको छ । सो पार्टीको सोमबार दमौलीमा सम्पन्न दशौं पूर्ण बैठकले आगामी…

    आज मगर संघ स्थापना दिवस, तनहुँका आठ पालिकामा बिदा

    दमौली । मगर सङ्घ स्थापना दिवसका अवसरमा तनहुँका आठ स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन् । विसं २०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा…