व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    राष्ट्रिय भूमि आयोगका विज्ञ सदस्य खड्काद्वारा पदभार ग्रहण

    दमौली । राष्ट्रिय भूमि आयोग तनहुँका विज्ञ सदस्य विष्णुबहादुर खड्काले आइतबार पदभार ग्रहण गरेका छन् । जिल्ला समन्वय समितिको भवनमा रहेको कार्यालयमा खड्काले पदभार ग्रहण…

    जेसीआइ व्यास नगरद्वारा नयाँ सदस्यताका लागि आवेदन खुल्ला

    दमौली । जेसीआइ व्यास नगरले नयॉ सदस्यताका लागि आवेदन खुल्ला गरेको छ । शनिबार सम्पन्न जेसीआइ वर्ष २०२४ प्रथम साधारण सभाले नयाँ सदस्यताका लागि आवेदन…

    महिला उद्यमी मेलामा स्थानीय उत्पादनलाई प्राथमिकता

    दमाैली । तनहुँको दमौलीमा शुक्रबारदेखि सुरु भएको महिला उद्यमी मेलामा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको छ । महिला उद्यमी सङ्घ तनहुँको आयोजनामा दमौलीको खुला मैदानमा सुरु…

    रास्वपा तनहुँले संगठन विस्तार र विकासका कामको अनुगमन गर्ने

    दमौली । राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँले संगठन विस्तार र विकासका कामको अनुगमन गर्ने भएको छ । पार्टीका सभापति विश्व बास्तोलाको अध्यक्षतामा शुक्लागण्डकी नगरपालिका-६ मा शनिबार…

    सरकारले थप्यो सहिदको सूची, तनहुँका तीन समेटिए

    दमौली । सरकारले नेपालको राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि भएका विभिन्न आन्दोलनमा ज्यान गुमाएका थप दुई हजार ६७४ जना सहिदको नाम राजपत्रमा प्रकाशित गरेको…

    तनहुँको बुल्दीखोलामा पाँच करोडको लागतमा पक्की पुल बन्दै

    दमाैली । तनहुँको व्यास नगरपालिका–२ र १ करङकाठ जोड्ने बुल्दीखोलामा पक्की पुल निर्माण हुने भएको छ । पक्की पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ…

    बलात्कार र हत्यामा संलग्नलाई उन्मुक्ति दिन नहुने माग गर्दै सरकारलाई ध्यानाकर्षण पत्र

    दमौली । महिला मानव अधिकार रक्षकहरुको जिल्ला सञ्जालले बलात्कार र हत्यामा संलग्नलाई उन्मुक्ति दिन नहुने भन्दै सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ । सञ्जालकी अध्यक्ष कल्पना…

    मुग्लिन पोखरा सडक: पूर्वी खण्डमा ५० र पश्चिम खण्डमा १७ प्रतिशत प्रगति

    दमौली । मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत पूर्वी खण्डमा ५० प्रतिशत र पश्चिम खण्डमा १७ प्रतिशत प्रगति भएको छ ।     आँबुखैरेनीदेखि जामुनेसम्मको पूर्वी खण्डमा ५०…

    व्यास पराशर उद्यान नगरपालिकालाई हस्तान्तरण

    दमौली । सहरी विकास मन्त्रालयमार्फत तनहुँको व्यास नगरपालिका–५ पराशर क्षेत्रमा निर्माण सम्पन्न भएको व्यास पराशर उद्यान (पार्क) नगरपालिकालाई हस्तान्तरण गरिएको छ । सहरी विकास तथा…

    निःशुल्क स्वास्थ्य परीक्षण तथा रक्त समूह पहिचान

    दमौली । नेपाल जुनियर/ युवा रेडकस स्थापना दिवसका अवसरमा व्यास-५ पाटनस्थित पराशर माविमा स्वास्थ्य शिविर तथा रक्त समूह पहिचान कार्यक्रम सम्पन्न भएको छ । नेशनल…