व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    शव पहिचान गर्न आउने आफन्तलाई होटल व्यवसायी सङ्घ तनहुँद्वारा निःशुल्क खाने बस्ने सुविधा

    तनहुँ, १७ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रका मृतकका शव पहिचान गर्न आउने आफन्तजनलाई होटल व्यवसायी सङ्घ तनहुँले निःशुल्क खाने बस्ने…

    धार्मिक सम्पदाको प्रचारप्रसार गर्न ‘कृष्ण कृ्ष्ण’ सार्वजनिक

    दमौली, १६ भदौ। तनहुँको पवित्र धार्मिक तथा ऐतिहासिक व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्दै स्थानीय धार्मिक सम्पदाको प्रचार–प्रसार र प्रवर्धन गर्ने उद्देश्यले तयार पारिएको मर्मस्पर्शी भक्ति…

    भोटेकोशी बाढीका मृतकको सम्झनामा दमौलीमा दीप प्रज्वलन

    दमौली, १६ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा तनहुँ युनेस्को क्लबले मङ्गलबार साँझ दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको…

    ग्यास अभावले होटल व्यवसाय प्रभावित, सहज आपूर्तिका लागि प्रशासनसँग माग

    तनहुँ, १६ भदौ । तनहुँका होटल व्यवसायीले ग्यास आपूर्ति सहज बनाउन माग गरेका छन्। ग्यास अभावका कारण जिल्लाभर सञ्चालनमा रहेका साना तथा मझौला होटल, रेष्टुरेन्ट…

    होटल व्यवसायी संघ तनहुँद्वारा बाढीपीडितका लागि ३८ हजार सहयोग

    तनहुँ १६ भदाै। बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि होटल व्यवसायी संघ तनहुँले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३८ हजार १ सय १०…

    त्रिशुली नदीमा भेटिएका १५ वटा शवको अस्थायी व्यवस्थापन (तस्बिर/ भिडिओ सहित)

    दमौली, १५ भदौ । रसुवा लगायतका क्षेत्रमा आएको विनाशकारी बाढीबाट तनहुँको ऑबुखैरेनी र देवघाटस्थित त्रिशुली नदीमा फेला परेका १५ वटा शवको सोमबार अस्थायी व्यवस्थापन गरिएको…

    भोटेकोशी बाढीपछि तनहुँका १७ जना अझै सम्पर्कविहीन

    तनहुँ, १५ भदौ । भोटेकोशी नदीमा आएको बाढीपछि तनहुँ जिल्लामा स्थानीय बसोबास गर्ने २६ जना सम्पर्कविहीन भएको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जानकारी गराइएकोमा हालसम्म…

    रसुवा बाढीपछि धुन्चेमा अलपत्र तनहुँका ९ जनाको उद्धार

    तनहुँ, १४ भदौ । रसुवा भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि धुन्चेमा अलपत्र परेका तनहुँका ९ जनाको आइतबार उद्धार गरिएको छ। उद्धार हुनेमा तनहुँका काजीबहादुर मिस्त्री,…

    जेसीआई व्यासनगर २०२३ द्वारा बाढीपीडितलाई ५१ हजार सहयोग

    दमौली, १४ भदौ । जेसीआई व्यासनगर वर्ष २०२३ को कार्यकारिणी समितिले बाढीपीडित परिवारका लागि रु ५१ हजार २३ रुपैयाँ २६ पैसा आर्थिक सहयोग गरेको छ।…

    तनहुँमा थप एक शव फेला, मृतक संख्या ३७ पुग्यो

    तनहुँ, १४ भदौ । रसुवा भोटेकोशी बाढीपश्चात् त्रिशुली नदीमा खोजतलास अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बाट आइतबार थप एक शव फेला परेको छ। फेला परेको शवलाई…