व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    प्रधानमन्त्री दैवी प्रकोप कोषमा व्यास कोसेली घरको ४० हजारभन्दा बढी सहयोग

    तनहुँ, २२ भदौ । नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति तनहुँका उद्यमी महिलाहरूद्वारा सञ्चालित व्यास कोसेली घरले भोटेकोशी/त्रिशूली बाढीपीडितको राहत तथा उद्धारका…

    दर खाने कार्यक्रम स्थगित गर्दै बाढीपीडितका लागि दशनामी समाज तनहुँको रु. ६४ हजार सहयोग

    दमौली, २२ भदौ । नेपाल दशनामी समाज जिल्ला कार्यसमिति, तनहुँले बाढीपहिरो पीडितहरूको सहयोगार्थ यस वर्ष आयोजना गर्ने तयारी गरिएको महिला दिदीबहिनीहरूको ‘दर खाने कार्यक्रम’ स्थगित…

    तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईद्वारा बाढीपीडितलाई राहत वितरण

    दमौली, २२ भदौ । तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाइले रसुवा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटका पीडित परिवारलाई राहत सामग्री वितरण गरेको…

    भोटेकोशी बाढीमा बेपत्ताका आफन्तलाई डीएनए नमूना दिन तनहुँ प्रहरीको आग्रह

    तनहुँ, २२ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका व्यक्तिको पहिचानका लागि ‘डीएनए’ नमूना सङ्कलन गर्न तनहुँ प्रहरीले बेपत्ताका आफन्तलाई सम्पर्कमा आउन…

    शव ब्यागभित्र दुई घण्टा सुतेर उद्धारमा खटिए सांसद न्यौपाने, दुई जनाको जीवन बचाउँदाको क्षण अविस्मरणीय

    तनहुँ, २२ भदौ ।तनहुँ क्षेत्र नम्बर २ का सांसद श्रीराम न्यौपानेले त्रिशूली–३ ‘ए’ मा उद्धार कार्यका क्रममा बिताएको पहिलो साँझ आफ्नो जीवनकै सबैभन्दा अविस्मरणीय र…

    विपत्तिको घडीमा सादगी अपनाउँदै सार्थक मिलन नेपालको तेस्रो साधारण सभा

    तनहुँ, २१ भदौ । सार्थक मिलन नेपालले तेस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ। संस्थाले देश प्राकृतिक विपत्तिको पीडा्ा रहेको संवेदनशील अवस्थालाई मध्यनजर गर्दै संस्थालाई…

    नेपाल तमु विद्यार्थी छोज धीं तनहुँको अध्यक्षमा सन्दिप गुरुङ

    तनहुँ, २० भदौ । नेपाल तमु (गुरुङ) विद्यार्थी छोज धीं जिल्ला कार्यसमिति तनहुँको पाँचौँ जिल्ला अधिवेशनबाट सन्दिप गुरुङको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको…

    टिम नेपो तनहुँको आठौँ पदस्थापना तथा नयाँ सदस्य प्रवेश कार्यक्रम सम्पन्न

    तनहुँ, २० भदौ । युवाको नेतृत्व विकास तथा सामाजिक सेवामा सक्रिय टिम नेपो तनहुँको आठौँ पदस्थापना तथा नयाँ सदस्य प्रवेश कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा…

    सुदीप गफ्फार नेतृत्वको टोलीद्वारा धादिङ र नुवाकोटका ५ सय परिवारलाई राहत वितरण

    दमौली, २० भदौ । सामाजिक अभियान्ता सुदीप गफ्फारको नेतृत्वमा रहेको टोलीले रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित धादिङ र नुवाकोटका बाढीपीडित परिवारलाई राहत सामग्री वितरण…

    राहत सामग्री लिएर रसुवा प्रस्थान गर्‍यो तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईको टोली

    दमौली, २० भदौ । बाढीपहिरोका कारण प्रभावित रसुवा जिल्लाका नागरिकलाई सहयोग गर्ने उद्देश्यले तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईको टोली राहत सामग्री लिएर शनिबार…