व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    तनहुँका एसपी पौडेलको सरुवा

    दमाैली : जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक अरुण पौडेलको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले एसपी पौडेल सहित देशभरका ५२ प्रहरी उपरिक्षकको मङ्गलबार…

    भलिबलमा कालीभञ्जन (वि) विजयी

    दमौली : ओलम्पिक दिवसको अवसरमा मङ्गलबार सम्पन्न भलिबल प्रतियोगितामा व्यास-५ चापाघाटस्थित कालीभञ्जन गण (वि) विजयी भएको छ । ओलम्पिक दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तरगत भएको खेलमा…

    दृष्टिविहिन परिवारलाई सुजनको सहयोग

    दमौली : व्यास-१२ लामीडॉडा भुजेल गाउँका दृष्टिविहिन परिवारलाई जापानमा रहनुभएका सुजन लालचनले आर्थिक सहयोग गर्नुभएको छ । व्यास-२ घर भई हाल पोखरा रत्नचोक बसाई सर्नुभएका…

    क्यान्सर पीडित विकासको उपचारका लागि रेफ्री सङ्घको सहयोग

    दमाैली : क्यान्सर पीडित तनहुँको व्यास नगरपालिका–४ निवासी विकास दरैको उपचारका लागि तनहुँ जिल्ला फुटबल रेफ्री सङ्घले आर्थिक सहयोग गरेको छ । भारतमा उपचाररत दरैको…

    आजदेखि दमौलीमा सबै पसल खुले

    दमौली : दमौलीमा आजदेखि सबै पसल खुलेका छन् । निषेधाज्ञा खुकुलो बनाउँदै अत्यावश्यक तथा अन्य पसल पनि खोल्न दिने अनुमति भएसँगै आजदेखि पसलहरु खुलेका हुन्…

    अनलाइनबाट प्रवेश परीक्षा लिँदै सत्यवती

    दमाैली : कोरोना कहरका कारण भौतिक उपस्थितिमा परीक्षा लिने अवस्था नरहेपछि दमौलीस्थित सत्यवती माध्यमिक विद्यालयले अनलाइनबाट परीक्षा लिने भएको छ । नमूनाको विद्यालयको रुपमा सूचीकृत…

    अनुमति बिना क्लिनिक चलाएका दमौलीका औषधी पसल बन्द

    दमाैली : जिल्ला प्रशासन कार्यालयको अगुवाइमा सोमबार दमौलीका औषधी पसलहरुकोअनुगमन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको नेतृत्वमा भएको अनुगमनमा विभिन्न औषधी पसलले…

    व्यासको ३५ औं नगरसभामा पाँच विधेयक प्रस्तुत गरिने

    दमाैली : व्यास नगरपालिकाले असार १० गते हुने ३५ औं नगरसभामा पाँच वटा विधेयक प्रस्तुत गर्ने निर्णय गरेको छ । सोमबार सम्पन्न कार्यपालिकाको बैठकले आगामी…

    असार १६ गतेसम्म निषेधाज्ञा थप, के-के खुल्ने भयाे ? (निर्णय सहित)

    तनहुँ : कोभिड–१९ को जोखिममा अझै कमी नआएको निष्कर्ष सहित तनहुँमा जारी निषेधाज्ञा असार १६ गतेसम्म लम्ब्याइएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको…

    व्यापार व्यवसाय खोल्न पाउनुपर्ने सङ्घको माग

    तनहुँ : कोरोना कहर र निषेधाज्ञाका कारण व्यवसायी आक्रान्त भएकाले स्वास्थ्य मापदण्ड पालना गरी व्यापार व्यवसाय खोल्न पाउनुपर्ने माग गरिएको छ । तनहुँ उद्योग वाणिज्य…