शुक्लागण्डकी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    थप्रेक दौड प्रतियोगितामा मगर प्रथम

    दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेकमा आज आयोजित दौड प्रतियोगितामा पोखराका गिरु मगर प्रथम भएका छन् । दसैंको अवसरमा तमु हरियाली क्लबले आयोजना गरेको प्रतियोगितामा…

    शुक्लागण्डकी नगर उद्योग वाणिज्य सङ्घको मतदान भोलि : यी हुन दुई टिमका उम्मेदवार (सूची सहित)

    दमाैली । शुक्लागण्डकी नगर उद्योग वाणिज्य सङ्घको नयाँ नेतृत्व चयनका लागि भोलि शनिबार निर्वाचन हुने भएको छ । निर्वाचनका लागि दुई समूह प्यानल सहित मैदानमा…

    शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघः एशाेसिएट सदस्यमा वाग्ले सर्वसम्मत

    दमाैली । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको एशाेसिएट सदस्यमा विपिन वाग्ले निर्वाचित भएका छन् । वाग्लेको विरुद्धमा कसैको पनि उम्मेदवारी नपरेपछि वाग्ले सर्वसम्मत निर्वाचित भएको…

    सुजित हिराचन भन्छन् : उद्याेगी व्यवसायीकाे हकहितका लागि अध्यक्षमा मेराे उम्मेदवारी

    दमाैली । शुक्लागण्डकी नगर उद्याेग वाणिज्य सङ्घकाे निर्वाचनमा अध्यक्षका उम्मेदवार सुजित हिराचनले उद्याेगी व्यवसायीकाे हकहितका लागि आफ्नाे उम्मेदवारी भएकाे बताएका छन् । कात्तिक ३ गते…

    शुक्लागण्डकी उद्योग वाणिज्य संघको अध्यक्षमा हिराचन र श्रेष्ठको उम्मेदवारी दर्ता (नामावली सहित)

    दमौली । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको अध्यक्षका लागि सुजित हिराचन र समुन्द्रराम श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन् । कात्तिक ३ गते हुने अधिवेशनका लागि…

    ढोरवाराही मन्दिरको प्रबद्र्धनमा सरकारले सहयोग गर्छ : पर्यटनमन्त्री पाण्डे

    दमाैली । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्रसिद्ध ढोरावाराही मन्दिरको विकास र प्रबद्र्धनलाई सङ्घ सरकारले प्राथमिकता दिने बताएका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिकाले…

    नेपाल उद्योग व्यापार महासंघ शुक्लागण्डकीमा कुलप्रसाद

    दमौली । नेपाल उद्योग व्यापार महासंघ शुक्लागण्डकीको अध्यक्षमा कुलप्रसाद गुरुङ चयन भएका छन् । महासंघको शुक्रबार सम्पन्न प्रथम भेलाले गुरुङको अध्यक्षतामा नयॉ समिति चयन गरेको…

    शुक्लागण्डकी महिला उद्यमी विकास समितिमा नयॉ नेतृत्व, सभापतिमा मनिषा

    दमौली । शुक्लागण्डकी नगर उद्योग वाणिज्य सङ्घ महिला उद्यमी विकास समितिको सभापतिमा मनिषा विक निर्वाचित भएकी छन्। समितिको प्रथम अधिवेशनबाट विकको नेतृत्वमा नयाँ कार्यसमिति चयन…

    डि.जि लिंकको दशैं तिहार बहार

    दमाैली । इन्टरनेट सेवा प्रदायकहरूको भीडमा उत्कृष्ट इन्टरनेट प्रदायकको आफ्नो छुट्टै पहिचान बनाउन सफल डि.जि लिंक नेटवर्कले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै डि.जि लिंकको दशैं…

    कफी बगैंचा सुधार तथा व्यवस्थापन सम्बन्धी प्रयाेगात्मक तालिम

    दमाैली । तनहुँकाे शुक्लागण्डकी नगरपालिका-५ स्थित नयाँगाउँमा किसानलाई कफी बगैंचा सुधार तथा व्यवस्थापन सम्बन्धी प्रयाेगात्मक तालिम दिइएकाे छ । राष्ट्रिय चिया तथा कफी बिकास बोर्ड,…