आर्थिक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    नेपालमा लगानी भित्र्याउन नीति स्पष्ट हुनुपर्छः अमेरिकी राजदूत थम्पसन

    काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले नेपालमा विदेशी लगानी भित्र्याउनका लागि नीतिगत स्थिरता र स्पष्टता आवश्यक भएको बताएका छन् । अमेरिकी चेम्बर…

    लगानी सम्मेलनका लागि यूएस चेम्बर अफ कमर्शका दक्षिण एसियाका वरिष्ठ उपाध्यक्ष केशप काठमाडौँमा

    काठमाडौँ । यही वैशाख १६ र १७ गते हुन लागेको तेस्रो लगानी सम्मेलनमा भाग लिन यूएस चेम्बर अफ कमर्शका दक्षिण एसियाका लागि वरिष्ठ उपाध्यक्ष अतुल…

    पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

    काठमाडौँ । पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर तीन रुपैयाँले मूल्य वृद्धि भएको छ । मङ्गलबार बिहानदेखि कायम हुने गरी पेट्रोलियम पदार्थ र डिजेलको मूल्यमा…

    सुनको मूल्य १ लाख ३५ हजार पुग्यो

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । तोलामा २ हजार ९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार…

    पेट्रोलको मूल्य चार रुपैयॉ बढ्यो

    काठमाडौँ। पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले वृद्धि भएको छ । सोमबारदेखि वृद्धि हुने मूल्यअनुसार पेट्रोलको प्रतिलिटर मूल्य रु एक सय ७५ पुगेको हो । नेपाल…

    सुनको मूल्यमा नयॉ रेकर्ड

    काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार एक सयले वृद्धि भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज झनै वृद्धि भएको…

    नयाँ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव

    दमाैली । नयाँ वर्ष २०८१ का अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव हुने भएको छ । बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि बन्दीपुर पर्यटन विकास…

    तनहुँका स्थानीय तहलाई रु एक अर्ब वित्तीय समानीकरण अनुदान (विवरण सहित)

    दमाैली । तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारको तर्फबाट रु एक अर्ब दश करोड भन्दा बढी वित्तीय समानीकरण अनुदान प्राप्त हुने भएको छ । राष्ट्रिय प्राकृतिक…

    सिद्धार्थ ग्रुपको चन्द्रौटास्थित रिसोर्टलाई पर्यटन विभागद्वारा ‘चार तारे होटल’को मान्यता

    कपिलवस्तु ।सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा कपिलवस्तुको चन्द्रौटामा अवस्थित 'सिद्धार्थ लुम्बिनी ग्रिन रिसोर्ट'ले ४ तारे होटल स्तरको मान्यता पाएको छ ।  पर्यटन विभागले होटलको स्थलगत अनुगमन तथा…

    आरकेडी होल्डिंगले दश प्रतिशत बोनस शेयर दिने

    काठमाडौ । वास्तविक क्षेत्र अन्तर्गत  रहेर रियल स्टेट, निर्माण क्षेत्र र पर्यटन क्षेत्रमा कार्यहरु गरिरहेको र त्यस प्रकारका कम्पनीहरुमा समेत पूँजी लगानी गरिरहेको यस कम्पनीले बिभिन्न प्रकारका महत्वपूर्ण प्रस्तावहरु पारित गरी सातौं साधारणसभा सम्पन्न गरेको छ | …