भानु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    त्रिभुवन क्याम्पस मानेचाैकामा स्नातकाेत्तरकाे पढाई हुने

    दमाैली । भानु नगरपालिका-११ मानेचाैकास्थित त्रिभुवन क्याम्पसमा स्नातकाेत्तरकाे पढाइ हुने भएकाे छ । पूर्वाञ्चल विश्वविद्यालयले क्याम्पसलाई अस्थायी सम्बन्धन दिएसँगै क्याम्पसमा स्नातकाेत्तरकाे पढाई हुने भएकाे हाे…

    विकासको अभियान पूरा नभएकाले सक्रिय राजनीति : वरिष्ठ नेता पौडेल

    दमाैली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासको अभियान पूरा नभएकाले आफू सक्रिय राजनीतिमा क्रियाशील रहेको बताएका छन्। तनहुँको भानु नगरपालिकाका विभिन्न ठाउँमा शनिबार…

    लायन्स क्लब अफ काठमाडौ रेडियान्सद्वारा वृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न

    भानु । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर भानु सामुदायिक विकास सहकारी संस्था लिमिटेडको प्राङ्गणमा लायन्स क्लब अफ काठमाडौँ रेडियान्सले वृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । सोही क्लबका सदस्य डा विवेक रेग्मीको संयोजकत्वमा भानु-२ ठूलोबगैचामा स्वास्थ्य शिविर सम्पन्न भएको हो । एक सयभन्दा बढी मेडिकल डाक्टरहरु ( एमबिबिएस र विशेषज्ञ सहित ) रहेको यस क्लबले विगत एक वर्षदेखि विभिन्न क्षेत्रमा परोपकारी क्रियाकलाप गर्दै आएको छ।  …

    खादा निषेधमा विरोधपछि भानुले भन्यो : सरकारी कार्यक्रममा मात्र निषेध भनिएको हो

    दमाैली । भानु नगरपालिकाले खादा प्रयोगमा रोक लगाउने निर्णयको विरोध भएपछि नगरपालिकाले यसबारेमा प्रष्टीकरण दिएको छ । नगरपालिकाले सरकारी कार्यक्रममा मात्र खादा प्रयोगमा निषेध गर्ने…

    भानुका सामुदायिक विद्यालयलाई सिकाई सामग्री वितरण

    भानु । तनहुँको भानु नगरपालिकाले सामुदायिक विद्यालयलाई सिकाई सामग्री वितरण सुरु गरेको छ । नगर क्षेत्रभित्र सञ्चालित सबै सामुदायिक विद्यालयलाई विभिन्न बाल सिकाई सामग्री, व्यवस्थापकीय…

    भानुमा खादा निषेध गरिएकामा तामाङ समुदायको विरोध

    दमौली । तनहुँको भानु नगरपालिकामा खादा निषेध गर्ने निर्णयको तामाङ समुदायले विरोध जनाएका छन्। गत जेठ २४ गतेको कार्यपालिका बैठकले खादा निषेध गर्ने निर्णय गरेकामा…

    भानुको दोरदोरकोटलाई पर्यटकीय गन्तव्य बनाउन पहल

    भानु । तनहुँको भानु नगरपालिका–३ दोरदोरकोटलाई पर्यटकीय गन्तव्यस्थल बनाउन पहल थालिएको छ । बाईसे चौबीसे राज्यको पालामा तनहुँसुरको सेन वंशीय राजाले सुरक्षा पोष्टको रुपमा प्रयोग…

    भ्रष्टाचार विरुद्ध ‘भानु जागरण सञ्जाल’ गठन

    भानु । भानुमा भ्रष्टाचार विरुद्ध काम गर्ने उद्देश्य सहित युवाहरुले भानु जागरण सञ्जाल गठन गरेका छन् । भानुका युवाहरुको भेलाले दिनेश विष्टको अध्यक्षतामा सञ्जाल गठन…

    भानुले भ्रमणमै सिध्यायो ४५ लाख

    दमाैली । भानु नगरपालिकाले भ्रमणबापत एक वर्षको अवधिमा रु ४५ लाख ५ हजार सिध्याएको छ । आर्थिक वर्ष ०७७÷७८ मा नगरपालिकाले भ्रमण बापत रु ४५…

    भानुमा काम सम्पन्न नहुँदै भुक्तानी

    दमौली । तनहुँको भानु नगरपालिकाले काम सम्पन्न नहुँदै भुक्तानी दिएको खुलेको छ । दुई वटा योजनाको काम सम्पन्न नहुँदै नगरपालिकाले भुक्तानी दिएको खुलेको हो ।…