भानु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    भानुमा नगरस्तरीय औद्योगिक ग्राम बन्ने

    तनहुँ : प्रतिनिधि सभा सदस्य कृष्ण कुमार श्रेष्ठको विशेष पहलमा तनहुँको भानु नगरपालिका-३ खहरेमा नगर स्तरीय औद्योगिक ग्राम बन्ने भएको छ । ४७ रोपनी क्षेत्रफलमा…

    भानुमा चितुवा गणनाका लागि क्यामरा जडान शुरु (भिडियाे सहित)

    तनहुँ : तनहुँको भानु नगरपालिकास्थित सामुदायिक वनमा चितुवा गणनाका लागि क्यामरा जडान शुरु गरिएको छ । डिभिजन वन कार्यालय कास्कीका प्रमुख केदार बरालको नेतृत्वमा भानुका…

    फरार प्रतिवादी कारागार चलान

    तनहुँ : विभिन्न मुद्दामा सजाय पाई फरार रहेका तीन प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध, सार्वजनिक र सरकारवादी देवानी विविध मुद्दामा पक्राउ परेका प्रतिवादीलाई…

    भानुमा एम्बुलेन्सको ठक्करबाट पैदलयात्री घाइते

    तनहुँ : डुम्रे-वेशीसहर सडकखण्ड अन्तरगत तनहुँको भानु नगरपालिका-१ सालबिस्नेमा आइतबार एम्बुलेन्सको ठक्करबाट पैदलयात्री महिला घाइते भएकी छन् । भन्सारबाट डुम्रेतर्फ आउँदै गरेको बा५च ६२५८ नम्बरको एम्बुलेन्सको…

    कौडा खेल्ने १६ पक्राउ

    तनहुँ : तनहुँको भानु नगरपालिका–१० चोकमैदान हानहटियाबाट कौडा खेल्ने १६ जना पक्राउ परेका छन् । कौडा खेलिरहेको गोप्य सूचनाको आधारमा प्रहरीले शनिबार १६ जनालाई पक्राउ…

    भानुमा थपिए दुई सङ्क्रमित

    तनहुँ : तनहुँको भानु नगरपालिकाका दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा भानुका दुई पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको…

    भानुमा मोटरसाइकल दुर्घटना : दुई घाइते

    तनहुँ : तनहुँको भानु नगरपालिका-२ भकुन्थोकमा शनिबार मोटरसाइकल दुर्घटना हुँदा दुई घाइते भएका छन् । ग १८ प ६४९९ नंको मोटरसाइकल दुर्घटना हुँदा दुई घाइते…

    प्रहरी सहित तनहुँमा थपिए ६ सङ्क्रमित

    तनहुँ : तनहुँमा शनिबार ६ कोरोना सङ्क्रमित थपिएका छन् । भानु, ऋषिङ र व्यास नगरपालिकामा ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । थपिनेमा एक…

    हराएका बालककाे शव इनारमा भेटियाे

    तनहुँ : तनहुँको भानु नगरपालिका–७ पल्याङमा इनारमा डुबेर शुक्रबार राति एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच वर्षीय प्रितम खनाल रहेको इलाका प्रहरी…

    तीन बालिका जबरजस्ती करणीको अभियोगमा हजुरबुबा र नाति पक्राउ

    तनहुँ : तनहुँको भानु नगरपालिका–१० दुधेकुनाका तीन जना बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । स्थानीय १२, ९ र ११ वर्षीया…