भानु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    सार्वजनिक अपराध मुद्दाका प्रतिवादी पाँच वर्षपछि पक्राउ

    तनहुँ : सार्वजनिक अपराध मुद्दामा फरार एक प्रतिवादीलाई प्रहरीले पाँच वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका–२ का रविन्द्र अमगाई रहेको प्रहरीले…

    करेन्ट लगाएर माछा मार्ने ९ जनालाई जनही पाँच हजार जरीवाना

    तनहुँ : तनहुँको बन्दीपुर गाउँपालिका–४ सानो डुम्रेस्थित चुँदीखोलामा करेन्ट लगाई माछा मार्ने ९ जनालाई जरीवाना गराइएको छ । अवैध रुपमा खोलामा करेन्ट लगाएर माछा मार्दै…

    भानु नगरपालिकाको केन्द्र अन्यत्र नसार्न सर्वोच्चको अन्तरिम आदेश

    तनहुँ : तनहुँ जिल्लाको भानु नगरपालिकाको केन्द्र अहिले कायम रहेको स्थानबाट तत्काल अन्यत्र नसार्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।  अहिले कायम रहेको नगरपालिकाको…

    भानुमा तीन वर्षीया बालिका सङ्क्रमित

    तनहुँ : तनहुँको भानु नगरपालिकामा तीन वर्षीया बालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेज भरतपुरमा गरिएको परीक्षण अनुसार भानु नगरपालिका–१ की तीन…

    कुखुरा खान पल्केकाे चितुवा खाेरमा (भिडियाे सहित)

    तनहुँ : तनहुँको भानु नगरपालिका–३ तुलुङकोटमा खोरमा परेर एउटा चितुवा नियन्त्रणमा आएको छ । डिभिजन वन कार्यालय तनहुँले थापेको खोरमा परेर शुक्रबार बिहान चितुवा नियन्त्रणमा…

    भानुका १७ वर्षीय युवामा कोरोना

    तनहुँ : तनहुँको भानु नगरपालिकाका एक युवामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजमा गरिएको परीक्षण अनुसार भानु नगरपालिकाका १७ वर्षीय युवामा कोरोना…

    अनर्गल प्रचार नगर्न पूर्वमन्त्री भण्डारीको आग्रह

    तनहुँ : नेपाली काङग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले तनहुँको भानु नगरपालिकाको केन्द्र स्थानान्तरणका सन्र्दभमा आफू विरुद्ध अनर्गल प्रचार नगर्न आग्रह गर्नुभएको छ ।…

    भानु नगरपालिकाको सेवा आजदेखि भन्सारबाट

    तनहुँ : तनहुँको भानु नगरपालिकाको सेवा आज (बिहीबार) देखि वडा नम्बर १ को भन्सारबाट सञ्चालन हुने भएको छ । नगर प्रमुख उदयराज गौलीको अध्यक्षतामा मङ्गलबार…

    माइन्युट केरमेट गर्ने वडाध्यक्षलाई कारवाही माग

    तनहुँ : तनहुँको भानु नगरपालिकाको मङ्गलबार बसेको कार्यपालिका बैठकमा माइन्युट केरमेट गर्ने वडाध्यक्षलाई कारवाहीको माग गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भानु नगर कमिटीको…

    भानुमा ३१ दिनपछि निषेधाज्ञा हट्यो

    तनहुँ : तनहुँको भानु नगरपालिकामा ३१ दिनपछि निषेधाज्ञा हटेको छ । समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि नगरपालिकाको सिफारिसमा भदौ १ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो ।…