म्याग्दे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    छानोविहिन टहरोमा रात बिताउँदै वृद्ध दम्पत्ति, स्थानीय सरकार मुकर्दशक

    दमौली ।कठ्याङ्गिदो चिसोको याम, त्यसमाथि छानो नै नभएको टहरोमा रात बिताउँदै आएका छन्, धनवल गुरुङ्ग । जिल्लाको म्याग्दे गाँउपालिका-५, झिरुवास तल जामुनेमा गएको असारमा पहिरो…

    म्याग्देमा गुडिया बनाउने तालिम, सीपलाई प्रयोग गर्न अध्यक्ष रानाको आग्रह

    म्याग्दे : गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेड्पा अन्तगत म्याग्दे गाउँपालिकाको आयोजनामा मंगलबारदेखि गुडिया तथा सजावटका सामान बनाउने तालिम सुरु भएको छ। म्याग्दे-१…

    म्याग्देमा विद्युतीय कर भुक्तानी सेवा सुरु

    दमाैली : तनहुँको म्याग्दे गाउँपालिकाले विद्युतीय कर भुक्तानी सेवा सुरु गरेको छ । गाउँपालिकाको सेवा प्रविधिमैत्री बनाउने उद्देश्यसहित कर भुक्तानी विद्युतीय माध्यमबाट तिर्न सकिने व्यवस्था…

    देउसीभैलो खेलेको रकमबाट सडक बत्ती जडान

    दमाैली : तनहुँको म्याग्दे गाउँपालिका–३ स्थित पसले युवा क्लवले देउसीभैलो खेलेर संकलन गरेको रकमबाट सडक बत्ती जडान गरेको छ । देउसीभैलो खेलेर संकलन भएको रकम…

    थर्पुमा व्याडमिन्टन प्रतियोगिता सुरु

    म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित थर्पु युवा क्लवको आयोजनामा बुधबारदेखि थर्पुमा व्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी…

    कौडा खेलिरहेका ११ जना म्याग्देबाट पक्राउ (नाम सहित)

    म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिका-४ फलाम्दीबाट ११ जना जुवाडे पक्राउ परेका छन् । कौडा खेलिरहेको अवस्थामा प्रहरीले मंगलबार ११ जुवाडेलाई पक्राउ गरेको हो । खड्कबहादुर…

    मिन माविलाई सुप्रिम सहकारीको स्वास्थ्य र खेलकुद सामग्री

    म्याग्दे : म्याग्दे गाउँपालिकामा अवस्थित सुप्रिम बचत तथा ऋण सहकारीले मिन माध्यमिक विद्यालयलाई स्वास्थ्य र खेलकुदका सामग्री वितरण गरेको छ । कोरोना सङ्क्रमण न्यूनीकरण भएर…

    म्याग्देमा मेड्पाको अभिमुखीकरण सम्पन्न

    म्याग्दे : म्याग्दे गाउँपालिकाको आयोजनामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तरगत एक दिने अभिमुखीकरण कार्यक्रम गुणादीमा सम्पन्न भएको छ । उद्यमीलाई मेड्पा…

    जुनियर वन प्राविधिक सङ्घको साधारणसभा, एक लाख राशीको अक्षयकोष स्थापना

    दमाैली : जुनियर वन प्राविधिक सङ्घको चौथो अधिवेशनपछिको प्रथम वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कृष्णबहादुर रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन डिभिजन…

    आदर्शद्वारा देउसीभैलोबाट सङ्कलित रकमबाट मुटुरोगीलाई सहयोग

    म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिका-४ स्थित आदर्श नमूना युवा क्लवले देउसीभैलोबाट सङ्कलित रकमबाट मुटुरोगीलाई सहयोग गरेको छ। क्लवले म्याग्दे-४ निवासी मदन थापाकी छोरी सारङ्ग थापालाई…