व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    विद्यालयमा सचेतनामूलक कार्यक्रम गर्दै नेपाली सेना

    दमौली, २६ जेठ । तनहुँको व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण (इ) ले विद्यालयहरुमा सचेतनामूलक कार्यक्रम गर्न थालेको छ । गणले विभिन्न विद्यालयमा मनसुन पूर्व तयारी…

    तनहुँमा ट्राफिक सप्ताह सुरु

    दमौली, २५ जेठ । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँको आयोजनामा आइतबारदेखि ट्राफिक सप्ताह सुरु भएको छ । सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतना जगाउने उद्धेश्य सहित…

    वाइसिएल केन्द्रीय कमिटीमा तनहुँबाट उपमहासचिव सहित पॉज जना

    दमौली, २४ जेठ । नेकपा माओवादी केन्द्र निकट वाइसिएल नेपालको केन्द्रीय कमिटीमा तनहुँका पॉच जना निर्वाचित भएका छन् । वाइसिएल नेपालको केन्द्रीय कमिटी उपमहासचिवमा शुक्लागण्डकीकी…

    तीन दिनदेखि बेपत्ता मल्लको शव भेटियो

    दमौली, २३ जेठ । तीन दिनदेखि बेपत्ता भएका तनहुँको व्यास नगरपालिका–२ दमौलीका क्या. तारालाल मल्लको शव आज भेटिएको छ । बन्दीपुर गाउँपालिका–६ साराङघाटस्थित सेती नदीमा…

    दृष्टिविहिन विद्यार्थीलाई ब्रेललिपी मार्फत् आवासीय निशुल्क शिक्षा

    दमौली, २३ जेठ । तनहुँको व्यास नगरपालिका–१० बैरेनीस्थित चण्डिदेवी राष्ट्रिय माध्यमिक विद्यालयमा दृष्टिविहिन अपाङ्गता भएका विद्यालय उमेर समूहका बालबालिकालाई लक्षित गरी आवासीय स्रोत कक्षा सञ्चालन…

    लियो क्लब अफ तनहुँ निर्मल अल्फाको अध्यक्षमा आले

    दमौली, २२ जेठ । व्यास नगरपालिका-१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयमा गठन भएको लियो क्लब अफ तनहुँ निर्मल अल्फाको अध्यक्षमा सुरज आले मगर चयन भएका छन्…

    क्षतिपूर्ति माग गर्दै पृथ्वीराजमार्ग अवरुद्ध

    दमाैली, २२ जेठ । तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा बुधबार बसको ठक्करबाट मृत्यु भएका युवाका आफन्तले बिहीबार दिउँसो केही बेर पृथ्वीराजमार्ग अवरुद्ध गरेका छन् । बसको…

    तनहुँलाई सङ्घ सरकारबाट रु चार अर्ब बजेट

    दमाैली, २१ जेठ । सङ्घ सरकारले तनहुँका स्थानीय तहलाई रु चार अर्ब ८२ करोड भन्दा बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८२÷८३ का…

    व्यासकाे नीति तथा कार्यक्रमका लागि सुझाव माग

    दमाैली, २१ जेठ । व्यास नगरपालिकाले आगामी आर्थिक वर्षकाे नीति तथा कार्यक्रमका लागि सराेकारवालासँग सुझाव माग गरेकाे छ । नगरप्रमुख वैकुण्ठ न्याैपानेकाे अध्यक्षतामा बुधबार बसेकाे…

    शान्तिनगरको पुलमा मोवाइल भेटियो, सम्पर्कविहिन मल्लको खोजी हुँदै

    दमौली, २१ जेठ । व्यास नगरपालिका-२ कालिकामार्ग निवासी तारा मल्ल सम्पर्कविहिन भएपछि खोजी कार्य सुरु गरिएको छ । व्यास नगरपालिका-३ शान्तिनगरस्थित मादी नदी पुलमा बुधबार…