व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यासका मेयर उम्मेदवार जोशीले भने – फोहोर व्यवस्थापन जग्गा खरिद प्रकरणको निष्पक्ष छानबिन होस्

    दमौली । व्यास नगरपालिकाका मेयर उम्मेदवार दीपकराज जोशीले फोहोर व्यवस्थापन जग्गा खरिद प्रकरणको निष्पक्ष छानबिन गर्न माग गरेका छन् । बुधबार प्रेस विज्ञप्ती जारी गरी…

    अडियो काण्ड छानबिन माग गर्दै राप्रपा अध्यक्ष घर्तीले भने – यसलाई गम्भीरतापूर्वक लिनुपर्छ

    दमौली। राप्रपा तनहुँका अध्यक्ष विनोद घर्तीले व्यास नगरपालिकाको सरसफाई केन्द्र जग्गा प्रकरणसँग सम्बन्धित रहेर सार्वजनिक भएको अडियो काण्डको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्। घर्तीले यस…

    व्यासकाे अडियाे प्रकरण छानबिन गर्न नेकपा एकीकृत समाजवादीकाे माग

    दमौली । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) व्यास नगर कमिटीले व्यास नगरपालिकाको सरसफाई केन्द्रको जग्गा प्रकृयासँग सम्बन्धित अडियो प्रकरणको छानबिन गर्न माग गरेकाे छ ।…

    मगर राष्ट्रिय मुक्ति मोर्चा तनहुँमा सुमन

    दमौली। मगर राष्ट्रिय मुक्ति मोर्चा तनहुँको अध्यक्षमा सुमन आले मगर निर्वाचित भएका छन् । मंगलबार दमौलीमा सम्पन्न मोर्चाको चौथो जिल्ला अधिवेशनबाट शुक्लागण्डकीका सुमन अध्यक्षमा निर्वाचित…

    जग्गा खरिद प्रकियासँग सम्बन्धित अडियोको छानबिन गर्न रास्वपाको माग

    दमौली । राष्ट्रिय स्वतन्त्र पार्टी व्यास नगर समितिले व्यास नगरपालिकाको सरसफाई केन्द्रको जग्गा प्रकृयासँग सम्बन्धित अडियो प्रकरणको छानबिनका लागि माग गरेको छ। रास्वपा व्यास नगर…

    क्यान्सर पीडितलाई पन्थको सक्रियतामा आर्थिक सहयोग

    दमौली । व्यास नगरपालिका-१२ का युवा अभियान्ता अविनाश पन्थले क्यान्सर पीडित श्रीकृष्ण विकलाई आर्थिक सहयोग गरेका छन् । व्यास नगरपालिका-१३ निवासी ब्लड क्यान्सर पीडित विकको…

    आज दिउँसो तीन घण्टा दमौली र छाब्दी फिडरका विद्युत आपूर्ति बन्द हुने

    दमौली । मंगलबार दिउँसो तीन घण्टा दमौली र छाब्दी फिडरका विद्युत आपूर्ति बन्द हुने भएको छ । व्यास नगरपालिका-४ भोर्लेटारचोरमा छाब्दी र दमौली फिडरको सडक…

    व्यासका कर्मचारीको अडियो प्रकरणबारे छानबिन हुन्छ : नगरप्रमुख न्यौपाने

    दमाैली । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सरसफाई केन्द्रको जग्गा खरिद प्रक्रियालाई लिएर नगरपालिकाका कर्मचारीको अडियो प्रकरणबारे छानबिन गरिने बताएका छन् । सोमबार नगरपालिकामा केही…

    व्यासको सरसफाई केन्द्र निर्माणका कर्मचारीको असहयोग प्रकरणमा छानबिन समिति गठन गर्न कांग्रेस व्यास नगरको माग

    दमौली। नेपाली कांग्रेस व्यास नगर समितिले व्यास नगरपालिकाको सरसफाई केन्द्र निर्माणमा कर्मचारीबाट असहयोग भएको सञ्चारमाध्यममा प्रकाशित भएकाले उक्त प्रकरणको छानबिन गर्न माग गरेको छ ।…

    बिपी विचार समाजको केन्द्रीय सदस्यमा पण्डित

    दमौली । बिपी विचार समाज तनहुँका सभापति हरिशरण पण्डित समाजको केन्द्रीय सदस्यमा मनोनित भएका छन् । समाजका केन्द्रीय सभापति विनयध्यज चन्दले पण्डितलाई केन्द्रीय सदस्यमा मनोनित…