व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    तनहुँ कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

    दमाैली । तनहुँ कारागारमा तीन सय २३ कैदीबन्दी छन् । दैनिक रुपमा कैदीबन्दी थपिने क्रम बढेसँगै व्यवस्थापनमा समस्या भएको कारागार प्रशासनले जनाएको छ । कारागारका…

    एमाले तनहुँ अधिवेशन : यी हुन् पदाधिकारीमा आकाङ्क्षी

    दमौली । नेकपा एमाले तनहुँको दशौ अधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ । अधिवेशनले नयॉ नेतृत्व चयन गर्नेछ । अधिवेशनको नेकपा एमालेका महासचिव शंकर पोख्रेलले उदघाटन गर्ने…

    तनहुँका पॉच प्रहरी निरीक्षकको सरुवा

    दमौली । तनहुँका पॉच प्रहरी निरीक्षकको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले जिल्लाका विभिन्न इकाइमा कार्यरत प्रहरी निरीक्षकको सरुवा गरेको हो । नेपाल प्रहरी…

    मातातीर्थ औसीमा लियो क्लवद्वारा वेदव्यास ज्येष्ठ नागरिक आश्रमलाई सहयोग

    दमौली । लियो क्लव अफ तनहुँले व्यास नगरपालिका-५ चापाघाटस्थित ज्येष्ठ नागरिक आश्रमलाई खाद्यान्न सहयोग गरेको छ । मातातीर्थ औंसीको अवसर पारेर क्लवले बुधबार आश्रमलाई खाद्यान्न…

    एमाले तनहुँ अधिवेशन : अध्यक्षमा प्रतिस्पर्धा कसको ?

    दमाैली । नेकपा (एमाले) तनहुँको दशौं जिल्ला अधिवेशन वैशाख २८ र २९ गते हुँदैछ । अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । अधिवेशनका लागि दशवटै…

    तनहुँमा ट्राफिक सप्ताह सुरु

    दमौली । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँको आयोजनामा मङ्गलबारदेखि ट्राफिक सप्ताह सुरु भएको छ । सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतना जगाउने उद्धेश्य सहित ट्राफिक सप्ताह…

    रास्वपा व्यास नगर सदस्य सिकन्दर हज कमिटी सदस्य मनोनित

    दमौली । राष्ट्रिय स्वतन्त्र पार्टी व्यास नगर समिति सदस्य सिकन्दर बक्स हज कमिटीको सदस्य मनोनित भएका छन् । उपप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णय अनुसार उनी हज…

    दमौलीकी मुन्नी हज कमिटीको सदस्य मनोनित

    दमौली । तनहुँको दमौली निवासी मुन्नि खातुन हज कमिटीको सदस्यमा मनोनित भएकी छन् । गृह मन्त्रालयले उनलाई कमिटीको सदस्य मनोनित गरेको हो । उपप्रधान तथा…

    लामो समयपछि दमौलीमा वर्षा

    दमौली । दमौलीमा लामो समयपछि वर्षा भएको छ । सोमबार सॉझ ५ बजेबाट दमौली लगायत आसपासका ठाउँमा वर्षा भएको हो । पानी नपर्दा डढेलो र…

    व्यासमा प्लाष्टिकमुक्त अभियान सम्बन्धी कार्यविधि पारित, जेठ १ देखि प्लाष्टिक झोला निषेध

    दमौली । तनहुँको व्यास नगरपालिकाले प्लाष्टिक झोलामुक्त नगर घोषणा गर्न प्लाष्टिकमुक्त अभियान कार्यविधि २०८१ पारित गरेको छ । नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा आइतबार सम्पन्न कार्यपालिका…