व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    दाउरा तान्ने क्रममा भादगाउँका थापा बेपत्ता

    दमौली । तनहुँको व्यास नगरपालिका-१ स्थित छाब्दी खोला दोभानमा बुधबार दाउरा तान्ने क्रममा एक जना बेपत्ता भएका छन् । बाढीले बगाएर ल्याएको दाउरा तान्ने क्रममा…

    व्यास नगरपालिकाको रु दुई अर्बको बजेट पारित

    दमाैली । तनहुँको व्यास नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि प्रस्तुत गरेको रु दुई अर्ब बढीको बजेट पारित गरेको छ । गत असार १०…

    सेतीमादी किनारमा पुरुषको शव फेला

    दमौली । तनहुँको व्यास नगरपालिका–१३ छाब्दीदोभानस्थित सेती मादी नदीको किनारमा आइतबार एक पुरुषको शव फेला परेको छ । अन्दाजी ३०÷३५ वर्षीय पुरुषको शव नदी किनारमा…

    मिस नेपालको टप १०मा छानिइन् तनहुँकी राउत

    दमौली । मिस नेपाल २०२४ को टप १० मा तनहुँकी करुणा राउत छनोट भएकी छन् । भोटको आधारमा राउत प्रतियोगिताको दोस्रो चरणमा टप १० मा…

    जामुनेबाट लागुऔषध सहित दुई जना पक्राउ

    दमाैली । तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेमा लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरको गोदावरी नगरपालिका–१४ बस्ने २४ वर्षीय रोमन मगर र…

    सुदीपको अभियान ३२ दिनमा सकियो, ६५०० लाई निशुल्क खाना

    दमौली । युवा अभियान्ता सुदीप गफ्फारको निशुल्क खाना खुवाउने अभियान ३२ दिनमा शुक्रबार सकिएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँमा सेवा लिन आउने ज्येष्ठ नागरिकलाई…

    आइतबारसम्म वर्षाको सम्भावना, तनहुँ रेड जोनमा

    दमौली । मनसुन थप सक्रिय हुने भएको छ । न्यून चापीय रेखा थप केहीदिन नेपालको दक्षिण भूभाग र सिमाना आसपास नै रहने भएकाले मनसुन अझ…

    सम्पादक भट्टराई सम्मानित

    दमौली । अपाङ्गता अधिकारको पक्षमा कलम चलाए बापत नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष एवं लोकवाणी दैनिकका सम्पादक प्रकाशचन्द्र भट्टराई सम्मानित भएका छन् । अपाङ्गता भएका…

    व्यासकाे ठूलाेघुम्तीमा जुवातास खेलिरहेका १७ जना पक्राउ

    दमाैली । तनहुँकाे व्यास नगरपालिका-५ ठुलोघुम्तीमा जुवातास खेलिरहेकाे अवस्थामा १७ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले  उनीहरूलाई नगद २५ हजार…

    सुदीपकाे निशुल्क खाना खुवाउने अभियान आज र भाेलिमात्रै

    दमाैली । सामाजिक अभियान्ता सुदीप गफ्फारकाे निशुल्क खाना खुवाउने अभियान अब दुई मात्रै सञ्चालन हुने भएकाे छ । गफ्फारले आज बिहीबार र भाेलि शुक्रबार उक्त…