व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    पर्यटन क्षेत्रको प्रबद्र्धनका लागि इलाम–रारा साइकल यात्रा

    दमाैली : कोरोनाका कारण थला परेको पर्यटन क्षेत्रको प्रबद्र्धनमा सहयोग पु¥याउन शुरु गरिएको साइकल यात्राको टोली बुधबार दमौली आइपुगेको छ । विश्व साइकल यात्री पुष्कर…

    व्यास नगर सभापतिका आकाङ्क्षीबीच छलफल, के आयो निष्कर्ष ?

    दमौली : नेपाली काङ्ग्रेसको आसन्न महाधिवेशन अन्तरगत व्यास नगर सभापतिका आकाङ्क्षीबीच बुधबार छलफल गरिएको छ । व्यास नगर सभापतिका सात आकाङ्बीच एकैठाउँमा बसेर छलफल गरेका…

    आरकेलाई अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्यको जिम्मेवारी

    दमाैली : अनेरास्ववियुका नेता आरके पोख्रेललाई केन्द्रीय सचिवालय सदस्यको जिम्मेवारी प्राप्त भएको छ । अनेरास्ववियुको केही दिन अघि सम्पन्न राष्ट्रिय भेलाले तनहुँका पोख्रेललाई केन्द्रीय सचिवालय…

    प्रेस युनियनका पूर्व अध्यक्ष कुलचन्द्र वाग्ले महाधिवेशन प्रतिनिधिका उम्मेदवार

    दमौली : नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष कुलचन्द्र वाग्लेले नेपाली काङ्ग्रेसको निर्वाचनमा महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । वाग्लेले तनहुँ क्षेत्र नम्बर…

    व्यासमा २४ स्वास्थ्य संस्थाबाट असोज ७ गते भेरोसेल खोप (सूची सहित)

    दमौली : व्यास नगरपालिकामा असोज ७ गते कोरोनो विरुद्धको खोप लगाइने भएको छ । नगरपालिकाले २४ स्वास्थ्य संस्थाबाट भेरोसेल खोप अभियान सञ्चालन गर्न लागेको हो…

    तनहुँमा आइपुग्यो १८ हजार ८ सय भेरोसेल खोप (कसले पाउँछन् ?)

    दमाैली : तनहुँमा १८ हजार ८ सय भेरोसेल खोप आइपुगेको छ । सरकारले असोज १४ गतेभित्र पहिलो मात्रा र कात्तिक ४ गतेदेखि १४ गतेभित्र दोस्रो…

    ओली सरकारले छनौट गरेका तनहुँका १३ सडकको योजना देउवा सरकारद्वारा खारेज (सूची सहित)

    दमाैली : केपी शर्मा ओलीको सरकारले शुरु गरेका तनहुँका १३ सडकको योजना शेरबहादुर देउवा नेतृत्वको सरकारले खारेज गरेको छ । तत्कालिन प्रधानमन्त्री ओलीले सडक पूर्वाधार…

    तीव्र गतिमा सवारी चलाउने राडर गनकाे फन्दामा !

    दमाैली : तीव्र गतिमा सवारी चलाउनेलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले कारवाही शुरु गरेको छ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ खण्डमा तीव्र गतिमा सवारी चलाउने चालकलाई…

    महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने देवकुमारको घोषणा

    दमाैली : नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठले आसन्न नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने घोषणा गरेका छन । सोमबार…

    अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीले दश वटै स्थानीय तहमा ज्ञापनपत्र बुझायो

    दमौली : नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीले तनहुँका दश वटै स्थानीय तहमा ज्ञापनपत्र बुझाएको छ । विभिन्न माग राख्दै अखिल नेपाल…