दमाैली : तनहुँको व्यास नगरपालिकाले कृषि विकास बैङ्कको पुरानो भवनमा सामूहिक आइसोलेशन बनाएको छ । घरमा बस्न नमिल्ने तथा विपन्न आर्थिक अवस्थाका सङ्क्रमितलाई राख्नका लागि…
तनहुँ : कोरोनाको उपचार र नियन्त्रण्का नाममा सरकार भ्रष्टचारमा लिप्त भएको नेपाली कांग्रेस व्यास नगर समितिले आरोप लगाएको छ । व्यास नगर समितिका प्रवक्ता डम्बर…
तनहुँ : तनहुँको भानु नगरपालिका–१ का वृद्धको मृत्यु सम्बन्धी घटनामा दमौली अस्पतालले वास्तविकता बङ्ग्याउने काम भएको बताएको छ । वास्तविकता बङ्ग्याएर आम रुपमा भ्रम सिर्जना…
तनहुँ : तनहुँ जिल्लास्थित निजी अस्पतालले आइसोलेशन सेवा सञ्चालन गर्न पाउने भएका छन् । अस्पतालको दर्ता अनुमति भएका स्वास्थ्य संस्थाले नेपाल सरकारबाट स्वीकृत आइसोलेशन सेन्टरको…
तनहुँ : विवेकशील साझा पार्टी तनहुँले भानु नगरपालिका-१ का वृद्धले उपचार नपाएर मृत्युवरण गर्नपरेको घटनाको गम्भीरतापूर्वक छानबिन गर्न माग गरेको छ । उक्त पार्टीका जिल्ला…
दमाैली : जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले निषेधाज्ञामा अनावश्यक हिँडडुल गर्नेमाथि कडाई थालेको छ । निषेधाज्ञा उल्लङ्घन गर्दै सवारी चलाउनेमाथि प्रहरीले कडाई गर्न थालेको हो…
दमाैली : दमौली अस्पतालले कोभिड सङ्क्रमितको उपचार शुरु गरेको छ । अस्पतालले मङ्गलबारबाट कोभिड सङ्क्रमितलाई भर्ना गरेर उपचार शुरु गरेको हो । अस्पतालमा पाँच जना…
तनहुँ : तनहुँको व्यास नगरपालिका-१२ छिर्कने निवासी मिर्गौला पीडित अनुप क्षेत्रीको उपचारका लागि रु ५० हजार सहयोग जुटेको छ । व्यास-२ का युवा व्यवसायी विशाल…
तनहुँ : तनहुँमा मङ्गलबार थप २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार भिमाद, घिरिङ, म्याग्दे, शुक्लागण्डकी, भानु र व्यासमा सङ्क्रमित थपिएका…