दमौली, १ असोज । नेकपा माओवादी केन्द्र तनहुँले जेनजी आन्दोलनका क्रममा जिल्लास्थित सरकारी तथा निजी सम्पत्तिमा भएको क्षतिप्रति दुख व्यक्त गर्दै यथाशीघ्र पुननिर्माणमा जोड दिएको…
दमौली, १ असोज । दमौलीमा रहेका विभिन्न लायन्स तथा लियो क्लवले ‘जेनजी’ प्रदर्शनमा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन गरेको छ । बुधबार सॉझ दमौलीमा मौनधारण…
दमौली, १ असोज । ‘जेनजी’ आन्दोलनपश्चात् अवरुद्ध नागरिकताको काम भोलि बिहीबारदेखि सुरु हुने भएको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि नयॉ नागरिकता र प्रतिलिपिको काम…
दमौली, १ असोज । तनहुँको भानु नगरपालिका-१२ कवाजित पुख्यौली घर भई काठमाडौंमा बसोवास गर्दै आएका ईश्वत अधिकारी जेनजी आन्दोलनमा काठमाडौंको भएको प्रदर्शनका क्रममा गोली लागेर…
दमाैली, ३१ भदाै । झुलबहादुर आले स्मृति प्रतिष्ठानका अध्यक्ष कमलबहादुर आलेले पुस्तक विक्री गरी आर्थिक रुपमा विपन्नलाई सहयोग गर्ने भएका छन् । आलेले व्यक्तिगत रुपमा…
दमाैली, ३० भदाै । जेनजी आन्दाेलनका क्रममा प्रर्दशनकारीले जिल्ला प्रशासन कार्यालय आगजनीबाट ध्वस्त पारेपछि साेमबार कार्यालयकाे पार्किङकाे टहराेमुनी कार्यालय प्रमुखहरुकाे नियमित बैठक बसेकाे छ ।…
दमौली, ३० भदौ । जेनजी आन्दोलनमा तोडफोड र आगजनी भएको जिल्ला प्रशासन कार्यालय तनहुँले सोमबारदेखि आंशिक सेवा सुरु गरेको छ । भर्याङमुनि कम्प्युटर राखेर कार्यालयले…