व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    तनहुँमा निषेधाज्ञा र कफ्र्यु आदेश जारी

    दमाैली, २६ भदाै । जिल्ला प्रशासन कार्यालय तनहुँले जिल्लाभर निषेधाज्ञा र कफ्र्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले स्थानीय प्रशासन ऐन,…

    सामाजिक अभियान्ता सुदीपले बिरामीलाई यातायात सुविधा दिने

    दमाैली, २६ भदाै । सामाजिक अभियान्ता सुदीप गफ्फारले निषेधाज्ञा र कफ्र्युका कारण समस्यामा परेका बिरामीलाई यातायात सुविधा दिने भएका छन् । बदलिदो परिस्थितिका कारण तनहुँ…

    तालघरेस्थित बुल्दीखोलामा महिलाको शव फेला

    दमाैली, २६ भदाै । तनहुँको व्यास नगरपालिका–१ तालघरेस्थित बुल्दीखोलामा आज एक महिलाको शव फेला परेको छ । डिहीगाउँ जाने पक्कीपुल मुनि अन्दाजी ३०÷३५ वर्षीया महिलाको…

    तनहुँ प्रहरीद्वारा फरार १२ कैदीबन्दी पक्राउ

    दमौली, २६ भदौ । जेनजेड आन्दोलनको बहानामा कारागारबाट भागेका १२ जना कैदीबन्दीलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । विभिन्न कारागारबाट भागेका १२ जनालाई पक्राउ गरिएको…

    तनहुँको जनजीवन सामान्य बनाउन विभिन्न संघसंस्थाको आग्रह

    दमौली, २५ भदौ । जेनजेडको आन्दोलनबाट उत्पन्न भएको परिस्थितिलाई सामान्य बनाउन सबैसँग आग्रह गरिएको छ । तनहुँ उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ तनहुँ, महिला…

    दमौलीमा कर्फ्यु लाग्दै, सेनाले गर्यो माइकिङ

    दमौली, २५ भदौ । तनहुँको सदरमुकाम दमौलीमा कर्फ्यु लगाइएको छ । नेपाली सेनाले कर्फ्युका लागि बजार क्षेत्रमा माइकिङ गरेको छ । कर्फ्युका समयमा सर्वसाधारणलाई घरबाहिर…

    तनहुँ अदालतमा मुद्धाको सुनुवाई अनिश्चितकालका लागि स्थगित

    दमौली, २५ भदौ । तनहुँ जिल्ला अदालतले मुद्धाको सुनुवाई अनिश्चितकालका लागि स्थगित गरेको छ । मंगलबार भएको प्रदर्शनमा अदालतमा रहेका मिसिल, कार्यकक्ष, सबै कम्प्युटर लगायत…

    आन्दोलनबाट भएको फोहर सफा गर्दै दमौलीका युवाहरु

    दमौली, २५ भदौ । दमौलीका युवाहरु फोहर सरसफाई गर्न जुटेका छन्। । जेनजेडले मंगलबार आयोजना गरेको आन्दोलनका क्रममा जलाइएर फोहर भएका सरकारी कार्यालय लगायत बजार…

    तनहुँका विभिन्न स्थानीय तहमा आज बिदा

    दमौली, २५ भदौ । भदौ २३ र २४ गते भएको आन्दोलन र त्यसबाट उत्पन्न परिस्थितिका कारण तनहुँका विभिन्न स्थानीय तहले आज बिदा दिने निर्णय गरेका…

    तनहुँ कारागारबाट कैदीबन्दी भागे

    दमौली, २४ भदौ । तनहुँ कारागारबाट कैदीबन्दी भागेका छन् । मंगलबार सॉझ कारागारबाट कैदीबन्दी आफ्ना सामान बोकेर भागेका हुन् । जेनजेडको नाममा दिनभर दमौली बजारमा…