व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    आदिकवि भानुभक्त क्याम्पस स्ववियु सचिव सहित सदस्यहरुद्वारा राजिनामा

    दमौली, २४ भदौ । व्यास नगरपालिका-१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सचिव सहित सदस्यहरुले सामूहिक राजिनामा दिएका छन् । मंगलबार विज्ञप्ती जारी गरी…

    जिल्ला प्रशासन कार्यालय तनहुँमा आगजनी

    दमौली, २४ भदौ । जिल्ला प्रशासन कार्यालय तनहुँमा आगजनी भएको छ । जेनजेड युवाको समूहले मंगलबार सॉझ कार्यालयमा आगजनी गरेको हो । आगजनीबाट प्रशासन कार्यालय…

    राष्ट्रपति पौडेलको दमौलीको घरमा तोडफोड

    दमौली, २४ भदौ । जेनजेड युवाहरुले व्यास नगरपालिका-२ अमरापुरीस्थित राष्ट्रपति रामचन्द्र पौडेलको घरमा तोडफोड गरेका छन् । मंगलबार बिहानैदेखि आन्दोलनमा रहेका युवाहरुले पौडेलको घरमा तोडफोड…

    व्यास नगरपालिकामा तोडफोड, गाडी र मोटरसाइकलमा आगलागी

    दमौली, २४ भदौ । जेनजी आन्दोलनका युवाहरुले व्यास नगरपालिकामा तोडफोड गरेका छन् । मंगलबार बिहानैदेखि आन्दोलनमा उत्रिएका युवाहरुले नगरपालिकामा तोडफोड गरेका हुन् । यस्तै युवाहरुले…

    जेनजी आन्दोलनका युवाहरुद्वारा कांग्रेस र एमाले तनहुँ कार्यालयमा ढुंगा प्रहार

    दमौली, २४ भदौ । जेनजी आन्दोलनका युवाहरुले दमौलीस्थित नेपाली कांग्रेस र नेकपा एमालेको कार्यालयमा ढुंगा प्रहार गरेका छन् । काठमाडौमा १९ जना युवालाई सरकारले दमन…

    दमाैलीमा जेनजीद्वारा प्रदर्शन

    दमाैली, २४ भदाै । काठमाडाैमा जेनजीले आयाेजना गरेकाे प्रदर्शनमा सरकारले दमन गरेर युवाहरुकाे हत्या गरेकाे भन्दै दमाैलीमा जेनजी समूहले मङ्गलबार बिहानैदेखि प्रदर्शन गरेका छन् ।…

    दमौलीका केही ठाउँमा निषेधाज्ञा जारी

    दमौली, २४ भदौ । जिल्ला प्रशासन कार्यालय तनहुँले दमौली बजार क्षेत्रका केही ठाउँमा निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले आज बिहान…

    जेन-जीको आन्दोलनमा बर्बरतापूर्वक दमन गरी हत्या गरिएकामा रास्वपा तनहुँको विरोध

    दमौली, २३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँले काठमाडौमा सोमबार भएको जेन-जीको आन्दोलनमा सरकारले बर्बरतापूर्वक दमन गरी युवाहरुको हत्या गरेको भन्दै विरोध जनाएको छ ।…

    प्रसिद्ध धार्मिकस्थल छाब्दीवाराही मन्दिरमा रोटरीको सडकबत्ती

    दमाैली, २३ भदौ । रोटरी क्लब दमौलीले तनहुँको प्रसिद्ध धार्मिकस्थल छाब्दीवाराही मन्दिर परिसरमा सडकबत्ती जडान गरेको छ । क्लवले सामाजिक उत्तरदायित्व अन्तर्गत व्यास नगरपालिका–१४ छाब्दीवाराही…

    सामाजिक सञ्जाल बन्द गर्ने निर्णय फिर्ता लिन रास्वपा तनहुँको माग

    दमाैली, २२ भदाै । सामाजिक बन्द गर्ने निर्णय फिर्ता लिन माग गदै रास्वपा तनहुँले सरकारलाई ज्ञापनपत्र बुझाएको छ । रास्वपा तनहुँका सभापति विश्वनाथ बास्तोलाले आइतबार…