काठमाडाै : गण्डकी प्रदेशका राष्ट्रिय जनमोर्चाका पूर्वसांसद कृष्ण थापाको कारबाही रोक्ने अन्तरिम आदेशविरुद्धको निवेदनमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ। गत वैशाखमा तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा…
पोखरा : गण्डकी प्रदेशका मन्त्री एवं सरकारका प्रवक्ता कुमार खड्काले सरकारले पूर्व मुख्यमन्त्रीहरुको सुविधा थपेर खर्च बढाउन नभइ कानुन बनाएर व्यवस्थित गर्न लागिएको प्रष्ट पार्नुभएको छ…
भानु : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले स्व. रफिक मियाँको निधनले काङ्ग्रेसले असल सिपाही गुमाएको बताउनुभएको छ । नेपाली काङ्ग्रेस भानु–१३ का वडा सभापति…
पोखरा : गण्डकी प्रदेशका निवर्तमान अर्थमन्त्री किरण गुरुङले विधिको शासन एवं लोकतान्त्रिक मूल्य मान्यतामा अडिग रहिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहॉले राष्ट्रिय स्वाभिमान, भौगौलिक…
काठमाडाै : गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेललाई नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । नेपाली काङ्ग्रेस, नेकपा…
पाेखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसहित पाँच मन्त्रीले शपथ ग्रहण गर्नुभएकाे छ । प्रदेश प्रमुख सीता पौडेलले मुख्यमन्त्री नेपालीसहित मन्त्रीहरुलाई शनिबार पद तथा गोपनियताको…
पाेखरा : गण्डकी प्रदेशकाे मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले पनि दाबी गर्नुभएकाे छ । उहाँले राष्ट्रिय जनमाेर्चा र जनता समाजवादी पार्टीकाे समर्थनकाे पत्र सहित फेरि मुख्यमन्त्रीमा दावी…
पोखरा : गण्डकीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले आफूलाई मुख्यमन्त्री नियुक्ति गर्न प्रदेश प्रमुखकहाँ दाबी पेस गर्नुभएकाे छ । माओवादी केन्द्र, जनता समाजवादी पार्टी…
दमाैली : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले केपी ओलीको बहिर्गमन काङ्ग्रेसको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ । नेपाल तरुण दल तनहुँको आयोजनामा शुक्रबार आयोजित…
पोखरा : गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दीपक मनाङे पदबाट बर्खास्त हुनुभएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मनाङेलाई बर्खास्त गर्नुभएको हो । मनाङेले मुख्यमन्त्री…