विचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    लुटिएको गाउँ

    मेरो गाउँ अहिले लुटिएको छबेला बेलामा विदेशबाट आउनेहावाका झोक्कामा बेरिँदै बेरिँदैएक एक गरी सबै पातहरू झरेरबेमौसमी तुषारापात परे झैंरङ्गहीन बनेको छएकातिरसहररुपी कलंकले सारा गाउँकोअस्मिता चुपचाप…

    व्यास नगरपालिकाका मेयर न्यौपानेलाई खुला पत्र !

    मेयर साप हार्दिक अभिवादन !जनताको मतले आजभन्दा ठिक ५ वर्ष अगाडी तपाईलाई व्यास नगरपालिकाको मेयरमा निर्वाचित गरेका हुन् भन्नेकुरा हामिले त बिर्सिएका छैनौं । सायद…

    सन्दर्भ स्थानीय निर्वाचनको

    नेपाल सरकारद्धारा घोषित स्थानीय तहको निर्वाचनमा करिब एक करोड ७९ लाख मतदाताले भाग लिदैछन् । ७५३ स्थानीय सरकारको नेतृत्वका लागि ३५ हजार २२१ पदमा निर्वाचन…

    सिकार – लघुकथा

    "आत्थु मरेँ नि!" नैनकला चिच्याउँदै थिइन्। "हे भगवान मलाई के गरेको ?" गाइको भकारोमा गोबर सोहोर्दै गरेकी नैनकलाको चित्कारले पहाडको टाकुरा हान्यो। उनी छट्पटिंदै आफ्नो…

    ‘विकासका काम थुप्रै गर्याै : कति सम्पन्न भयाे, कति जग बसाल्याै’

    तनहुँका १० स्थानीय तहमध्ये एक्ली महिला प्रमुख हुन् म्याग्दे गाउँपालिका अध्यक्ष मायादेवी राना । संघीयता कार्यन्वयनको प्रकृया सुरु भएसँगै गाउँपालिकाले उनको नेतृत्वमा विकास र समृद्धिकाे…

    च्याँखे दाउ र राष्ट्रवादको मुकुण्डो

    अन्ततः नेपाली जनताको चाहना वेगर पनि विभिन्न उतारचढावको वावजुद वहुचर्चित एमसीसी संसदवाट पास भएको छ । हिजोसम्म एमसीसी कुनै पनि हालतमा पास हुदैन भनेर सेन्टिमेन्ट…

    विकल्प विहिनता !

    अन्तत्वोगत्व भोगाई र कल्पनावीचको तादात्म्यता दुई खोलाको किनारा रहेछ । सोच्नु पाउनु नैसर्गिक अधिकार भएता पनि परिणाममा पाउनु अलग रहेछ । सोचको स्वखलित पनि उमेरको…

    स्थानीय निर्वाचनको महत्व र सुधारको अपेक्षा

    निर्वाचन आयोेगको परामर्शमा नेपाल सरकारले स्थानीय निर्वाचन २०७९ साल बैशाख ३० गते एकै दिन एकै चरणमा सम्पन्न गर्ने निर्णय लिएको छ । स्थानीय जनप्रतिनिधिहरुको पदावधी…

    स्थानीय निर्वाचन र अबकाे कार्यभार

    मुलुक संघीयतामा गईसकेपछि भएको स्थानिय तहको पहिलो निर्वाचनले नेपालको विकास निर्माण र त्यसले पार्ने प्रभाव र असरको वारेमा चर्चा परिचर्चा शुरु भएको छ । जुन…

    गठबन्धनको रोईलो र अबको चुनाव !

    तत्कालिन ओली सरकारले प्रतिनिधीसभा विघटन गरेर चुनावमा जाने घोषणालाई प्रतिगमनको नारा दिएर सडक तताउने अन्य राजनैतिक दलहरु परामादेशवाट गठवन्धनको सरकार वनाएर सत्तासिन छन् । नेकपा…