समाचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

    पोखरा । सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति…

    गीतल प्रतिष्ठान नेपाल नवौ वर्षमा, यस्ता छन् हालसम्मका गतिविधि !

    दमौली । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चको आठौ स्थापना दिवसका अवसरमा दमौलीमा बुधबार चियापान गरिएको छ । सो अवसरमा आगामी २०८१ मंसिर १ गते…

    काम गर्न नदिन सरकार ढल्ने हल्ला चलाइयो : प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई काम गर्न नदिने उद्देश्यले सरकार ढल्ने हल्ला चलाइने गरेको बताएका छन् । ‘सरकार अहिले ढल्छ, भरे ढल्छ, भोलि…

    सत्ता गठबन्धनले भन्यो– भिड जम्मा गरेर रास्वपाले छानबिन र अदालत प्रभावित पार्न खोज्यो

    काठमाडौं । सत्तारूढ गठबन्धनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सडकमा भिड जम्मा गरेर छानबिन र अदालतलाई प्रभाव पार्न खोजेको निष्कर्ष निकालेको छ । बुधबार बालुवाटारमा बसेको…

    प्रधानमन्त्री ओलीले एक सय दिनको उपलब्धि सार्वजनिक गर्ने

    काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज १०० दिनको उपलब्धि सार्वजनिक गर्दैछन्। ३० असारमा चौथो पटक प्रधानमन्त्री बनेका ओलीले सरकारका एक सय दिनका उपलब्धि सार्वजनिक…

    ‘बेक अफः द प्रोफेसनल्स–२०२४’ विजेता नारायण श्रेष्ठलाई बेलायती राजदूत फेनले दिए बधाई

    काठमाडौँ । नेपालका लागि बेलायती राजदूत रब फेनले विश्वकै प्रतिष्ठित बेकिङ प्रतियोगिता ‘बेक अफः द प्रोफेसनल्स–२०२४’ विजेता नारायण श्रेष्ठलाई भेटेर बधाई दिएका छन् । बेलायतमा केही…

    दमौली र आसपासका क्षेत्रमा भोलि दिउँसो तीन घण्टा विद्युत अवरुद्ध हुने

    दमौली । दमौली बजार र आसपासका क्षेत्रमा भोलि बुधबार दिउँसो तीन घण्टा विद्युत अवरुद्ध हुने भएको छ । दमौलीस्थित सवस्टेशनमा पावर ट्रान्सफर्मर तथा ब्रेकर प्यानलमा…

    तनहुँमा सयपत्री फूलखेतीमा आकर्षण

    दमौली । सयपत्री फूलखेतीमा तनहुँका आकर्षित भएका छन् । तिहार, हरिबोधनी एकादशी तथा स्थानीयस्तरमा हुने कार्यक्रममा सयपत्रीको माग बढ्न थालेपछि किसान यसतर्फ आकर्षित भएका हुन्…

    फोहरलाई मोहर बनाउँदै व्यास नगरपालिका : दुई लाख बढी आम्दानी

    दमौली । जिल्ला सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी रु दुई लाख बढी आम्दानी गरेको छ । फोहर सङ्कलन गरी पुनः प्रयोगयोग्य बनाइएका विभिन्न…

    छाब्दीका युवा पन्थले झरना परिसरमा सरसफाइ गरे

    दमौली । व्यास नगरपालिका-१२ छाब्दीनिवासी युवा अविनाश पन्थले छाङ्गा बाराही झरना परिसरमा सरसफाइ गरेका छन् । पछिल्लो समय झरनामा पुग्ने आन्तरिक पर्यटक बढेसँगै फोहर पनि…