समाचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    जेन्जी आन्दोलनमा जलाइएको चुच्चेपाटीको भाटभटेनीमा ६ वटा शव भेटिए

    काठमाडौं, २९ भदौ । चुच्चेपाटीको भाटभटेनीमा ६ वटा शव भेटिएको छ । जलेको अवस्थामा ६ वटा मानव कंकाल भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व…

    रेशम चौधरीले छाडे नाउपा, नयाँ पार्टी खोल्ने घोषणा

    काठमाडौ, २९ भदौ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले अब नयाँ राजनीतिक यात्रा सुरु गर्ने घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले नागरिक उन्मुक्ति पार्टीबाट…

    प्रहरी कार्यालय आगजनी गर्न खोज्दा घाइते भएका पुरुषको मृत्यु

    पाेखरा, २८ भदाै । पोखरामा ‘जेनजी’ प्रदर्शनका क्रममा जिल्ला प्रहरी कार्यालयमा आगजनी गर्ने क्रममा जलेका एक जना पुरुषको आज मृत्यु भएको छ। यही भदौ २४…

    आज कारागार फर्किने रवि लामिछानेको घोषणा

    काठमाडौ, २८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फेरि कारागार जाने घोषणा गरेका छन् । आज आफ्नो जन्मदिनमै आफूलाई उपहार स्वरुप कारागार जान…

    तनहुँ कारागारबाट फरार ७८ कैदीबन्दी पक्राउ

    दमौली, २८ भदौ । तनहुँ कारागारबाट फरार भएकामध्ये ७८ जना कैदीबन्दी पक्राउ परेका छन् । गत भदौ २४ गते राति जेनजी आन्दोलनको बहानामा फरार भएका…

    निडर स्वभाव र सरल जीवनशैलीको पर्याय हुनुहुन्छ नवनियुक्त प्रधानमन्त्री कार्की

    काठमाडौ, २८ भदौ । पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त भएर सुशीला कार्कीले नेपालको इतिहासमा नयाँ कीर्तिमान राखेकी छन् । सर्वोच्च अदालतकोे पहिलो महिला प्रधानन्यायाधीश भएर इतिहास…

    सुशीला कार्कीलाई नरेन्द्र मोदीको बधाई

    काठमाडौ, २८ भदौ । नेपालमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अन्तरिम सरकारको प्रधानमन्त्रीको कार्यभार सम्हालेकोमा भारतले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र…

    राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते चुनावको मिति घोषणा

    काठमाडौँ, २७ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेका छन् । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसका आधारमा राष्ट्रपति  पौडेलले प्रतिनिधिसभा विघटन गर्ने…

    जेनजेडको योगदान र बलिदानले देशले परिवर्तन पायो : बालेन

    काठमाडौ, २७ भदौ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले हालैको आन्दोलनमा सक्रिय सहभागिता जनाएका युवा पुस्ता ‘जेन जेड’ लाई सलाम गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत…

    ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन हुने

    काठमाडौं, २७ भदौ । आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने गरी पूर्वप्रधानन्यायाधीश…