समाचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    मियामीको जितमा मेसीको दुई गोल

    एजेन्सी । लिग्स कप अन्तर्गत इन्टर मियामीले लगातार दोस्रो जित निकालेको छ । नेपाली समयानुसार बुधबार बिहान भएको खेलमा मियामीले एटलान्टा युनाइटेडलाई ४–० गोलले पराजित…

    कालिखोलामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

    चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको कालिखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–४ स्थित कालिखोलामा आज बिहान पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय…

    कम्बोडियामा सीपीसीको एकल बहुमत, हुन सेनका छोरा प्रधानमन्त्री बन्दै

    काठमाडौं । कम्बोडियाका प्रधानमन्त्री हुन सेनको कम्बोडियन पिपुल्स पार्टी (सीपीपी) ले राष्ट्रिय चुनावमा ठूलो जित हासिल गरेको दाबी गरेको छ । तर, आलोचकहरूले कम्बोडियाको यस…

    एनआरएन अस्ट्रेलियामा पैसाको चलखेल, निर्वाचन समितिको निर्णय विरुद्ध बहुमत पदाधिकारी मैदानमा

    काठमाडौ । गैर आवासीय नेपाली संघ अस्ट्रेलियाको निर्वाचन यही आउदो जुलाइ २९ तारिख हुन गइरहको छ । निर्वाचन नजिकिदै गर्दा अस्ट्रेलियाको नेपाली समाज पनि जुरुक्कै…

    ‘लम्पी स्किन’ले गोरु मरेपछि किसानलाई खेत जोत्न समस्या

    दमौली । तनहुँमा लम्पी स्किन रोगका कारण गोरु मरेपछि कृषकलाई खेत जोत्न समस्या भएको छ । धान रोपाइँको चटारोका बीचमा सो रोगबाट गोरु मरेपछि कृषकलाई…

    अनेरास्ववियुले शैक्षिक संस्थामा तालाबन्दी नगर्ने

    काठमाडौ । नेकपा(एमाले) निकट अनेरास्ववियुले शैक्षिक संस्थामा तालाबन्दी नगर्ने घोषणा गरेको छ । अनेरास्ववियुले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अबदेखि कुनै पनि विश्वविद्यालय…

    मेस्सीको फ्रिकिक गोलमा मायमी विजयी

    एजेन्सी । अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले डेब्यु खेलमा नै फ्रिकिकमार्फत गोल गर्दै इन्टर मायमीलाई जित दिलाएका छन् । लिग्स कप २०२३ अन्तर्गत क्रुज अजुलविरुद्ध २-१…

    प्रकाश सपुतको ‘दमाई महाराज’ सार्वजनिक

    काठमाडौ । गायक प्रकाश सपुतको नयाँ गीत ‘दमाई महाराज’ सार्वजनिक भएको छ । आफ्ना गीतमा समाजका विकृति, विसंगति र विभेदविरुद्धको सन्देश प्रवाह गर्ने प्रकाशले यो…

    उपप्रमुख दरैद्वारा दुई जनालाई ह्विलचियर प्रदान

    दमौली। तनहुँको व्यास नगरपालिकाको उपप्रमुख ईन्दिरा दरैले दुई जना अपाङगता भएकालाई ह्विलचियर प्रदान गरेकी छन् । उपप्रमुख दरैले व्यास १ भादगाँउका ५२ वर्षीय कृष्णबहादुर रानाभाट र सोही वडाकी  ७० वर्षिया मिठु बिक लाई  ह्विलचियर हस्तान्तरण गरेकी हुन् । नगरपालिकाको महिला बालबालिका अपांगता तथा ज्येष्ठ नागरिक उपशाखा मार्फत उपप्रमुखले बिक लाई ह्विलचियर प्रदान गरेकी हुन्। वि को परिवार ले ह्विलचियर आवश्यक परेको भन्दै निवेदन आएपछि प्रदान गरिएको हो त्यस्तै रिसेडको सहकार्यमा भादगाँउकारानाभाटलाई पनि सोहि दिन ह्विलचियर हस्तान्तरण  गरिएको छ।  शारीरिक रूपमा अपाङ्गता भएकाले हिडँडुल गर्न असहज भएकालेह्विलचियर प्रदान गरिएको उपप्रमुख दरैले बताईन् । उनले भनिन्, “अपाङ्गता भएका व्याक्तिलाई नगरपालिकाले सहयोग गर्दै आईरहेको छ, अंपागता भएका व्यक्तिलाई सहज रुपमा बाँच्न नगरपालिकाले अपांगता मैत्री वातावरण सिर्जना गदै आएको छ । ”

    देवघाटमा ढुङ्गेधारा निर्माण

    चितवन । पवित्र धार्मिक तीर्थस्थल देवघाटमा ढुङ्गेधारा निर्माण गरिएको छ । भरतपुर महानगरपालिका–१ को आँपटारी चोकदेखि देवघाट जाने बाटोको बीच क्षेत्रमा ढुङ्गेधारा निर्माण गरिएको हो…