तनहुँ : महाशिवरात्रिका अवसरमा बिहीबार बिहानैदेखि तनहुँका विभिन्न ठाउँका शिव मन्दिरमा भक्तजनकाे भीड लागेकाे छ । व्यास नगरपालिका-३ स्थित शिवपञ्चायन मन्दिर, दुर्गा मन्दिर, व्यास नगरपालिका-५…
दुलेगौँडा : सरकारले दोस्रो चरणको अभियान अन्तर्गत ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई कोरोना विरुद्धको खोप दिईरहेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिकामा शुक्रबारदेखि यो अभियान चल्नेछ ।…
तनहुँ : हावाहुरीसहितको असिना पानीका कारण बुधबार तनहुँको शुक्लागण्डकी नगरपालिका–९ ढोरफिर्दी र आसपासका क्षेत्रमा खेतीबालीमा क्षति पुगेको छ । दिउँसो ३ बजेतिर असिनासहित, हावाहुरी र…
तनहुँ : रुख ढलेर अवरुद्ध भएको पृथ्वीराजमार्ग अन्तरगत तनहुँको दमौली-खैरेनीटार खण्ड सुचारु भएको छ । बुधबार दिउँसो हावाहुरी सहित आएको वर्षाले रुख ढल्दा अवरुद्ध भएको…
तनहुँ : पृथ्वीराजमार्गस्थित तनहुँको म्याग्दे गाउँपालिका-६ स्थित रिठेपानीमा रुख ढल्दा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । बुधबार दिउँसो आएको हावाहुरी सहितको वर्षाले रुख ढाल्दा राजमार्ग अवरुद्ध…
तनहुँ : तनहुँको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरी माई मन्दिरको दर्शनका लागि भक्तजन बढ्न थालेका छन् । कोरोनाका कारण सुस्ताएको छिम्केश्वरी माई मन्दिरमा यतिबेला दैनिक…
दुलेगाैडा : महाशिवरात्री तथा सेना दिवसको अवसरमा तनहुँको खैरेनीटारस्थित श्री नम्बर ३ बाहिनीले बुधबार आयोजना गरेको पाँच किलोमिटर दौडको उपाधि तनहुँ शुक्लागण्डकीका सुगम गुरुङ र…
तनहुँ : तनहुँको शुक्लागण्डकीमा बगरको ढिस्कोले पुरिँदा मङ्गलबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको नेत्रावती गाउँपालिका-५ कटुन्जे घर भई हाल शुक्लागण्डकी नगरपालिका-८…
तनहुँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँको पार्टी कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) लेखिएको बोर्ड राखिएको छ । तत्कालीन एमाले र माओवादी केन्द्र एकीकृत भएपछि राखिएको…
तनहुँ : व्यासको जन्मभूमि दमौलीमा १०८ फिटको व्यासमूर्ति निर्माणका लागि व्यास नगरपालिकाले टेण्डर आह्वान गरेकाे छ । व्यासभूमिलाई धार्मिक पर्यटनको केन्द्र बनाउने उद्देश्य सहित व्यासमूर्ति…