आँबुखैरेनी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँधीमूलको कृत्रिम तालमा डुङ्गा शयर गर्न पाइने

    दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकस्थित आँधीमूलमा निर्माणाधीन कृत्रिम तालमा डुङ्गा शयर गर्न पाइने भएको छ । आँबुखैरेनी गाउँपालिकाले यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यसहित…

    आँबुखैरेनीमा ‘छात्रा बचत खाता’ कार्यक्रम सुरु

    दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकामा छात्रा बचत खाता कार्यक्रम सुरु भएको छ । गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालक्षित ‘छात्रा बचत खाता’ कार्यक्रम सुरु गरेको हो…

    जनप्रतिनिधिहरु जनताको काममा दिनरात खट्नुपर्छ : अध्यक्ष दाहाल

    दमाैली । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले जनप्रतिनिधिहरु जनताको काममा दिनरात खट्नुपर्ने बताएका छन् । तनहुँको आँबुखैरेनी गाउँपालिकाको कार्यालयमा बिहीबार…

    ऑबुखैरेनी अस्पतालमा एक सय १७ जनालाई प्रसुती सेवा

    दमौली। तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालन गरेको आँबुखैरेनी अस्पतालले एक वर्षको अवधिमा एक सय १७ जनालाई प्रसुती सेवा प्रदान गरेको छ । विसं २०८० मङ्सिर १…

    चन्द्रोदयमा अक्षयकोष स्थापनाका लागि वाग्लेद्वारा ५० हजार सहयोग

    दमौली । ऑबुखैरेनी गाउँपालिका-१ समस्तीपुरस्थित चन्द्रोदय माविमा अक्षयकोष स्थापनाका लागि पूर्व प्रधानाध्यापक माधव वाग्लेले ५० हजार सहयोग गरेका छन् । सोही विद्यालयका पूर्व विद्यार्थी समेत…

    व्यास र आँबुखैरेनीमा एकादशीकाे बिदा

    दमाैली । जिल्लाकाे व्यास नगरपालिका र आँबुखैरेनी गाउँपालिकाले हरिबाेधनी एकादशीकाे अवसरमा भाेलि मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । दुवै पालिकाले साेमबार सूचना जारी…

    ऑबुखैरेनीबाट लागुऔषध सहित एक पक्राउ

    दमौली । ऑबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट लागुऔषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लमजुङको वेशीसहर नगरपालिका-७ सुयलथोक बस्ने २७ वर्षीय कैलाश खत्री रहेको…

    ‘दारी ग्याङ’ समूहले उत्पादन गरेको सयपत्री पोखरामा

    दमाैली । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित ‘दारी ग्याङ’ समूहमा आबद्ध युवाहरुले उत्पादन गरेको सयपत्री पोखरामा विक्री गरिएको छ । समूहले यसै वर्षदेखि सुरु गरेको सयपत्री…

    माओवादी महासचिव गुरुङद्वारा ऐनापहराको अवलाेकन

    दमाैली । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले पर्यटनबाट समृद्धि सम्भव रहेको बताएका छन् । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित पर्यटकीय स्थल ऐनापहराको आज भ्रमणपछि…

    चाडपर्व लक्षित तनहुँमा बजार अनुगमन, अखाद्य वस्तु नष्ट

    दमाैली । तनहुँमा चाडपर्व लक्षित अनुगमनलाई तीव्रता दिइएको छ । नेपालीहरुको दोस्रो महान् पर्व तिहार नजिकिदै गर्दा जिल्लामा बजार अनुगमनलाई तीव्रता दिइएको हो । सहायक…