आँबुखैरेनी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑबुखैरेनीको चन्द्रोदय माविले स्वर्ण उत्सव मनायो

    दमौली। ऑबुखैरेनी-१ समस्तीपुरस्थित चन्द्रोदय माविले मंगलबार ५० औ वार्षिकोत्सव एवं स्वर्ण जयन्ती मनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमाया गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका…

    आँबुखैरेनी गाउँपालिकाको अस्पताललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा उपकरण, डायलसिस र सुत्केरी सेवा अनुमति

    दमौली । ऑबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित अस्पताललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शल्यक्रियासहितको आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रमका लागि स्वीकृति दिएको छ । गाउँपालिकाका अध्यक्ष शुक्र…

    मासले बजार पाएपछि आँबुखैरेनीका कृषक उत्साहित

    दमाैली । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीमा उत्पादित मासले बजार पाएपछि कृषक उत्साहित भएका छन् । जिल्लाकै सबैभन्दा अग्लो (२१३४ मिटर) उचाइमा अवस्थित छिम्केश्वरीमा उत्पादित मासले…

    आँबुखैरेनी बजार नजिकै देखिएको चितुवा नियन्त्रण गर्न पासो थापियो

    दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थित बजार नजिक चोकचिसापानीमा चितुवा देखिएपछि नियन्त्रणका लागि पासो थापिएको छ । आँबुखैरेनीचोकस्थित रुखमा शुक्रबार दुई चितुवा देखिएको थियो ।…

    आँबुखैरेनी अस्पताल डायलसिस सेवाका लागि सुचीकृत

    दमौली । तनहुँको ऑबुखैरेनी गाउँपालिका-३ स्थित ऑबुखैरेनी अस्पतालले मिर्गौ बिरामीको डायलसिस सेवा सञ्चालन गर्नका लागि स्वास्थ्य सेवा विभागमा सुचीकृत भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री…

    आँबुखैरेनी सेवा समाजको अध्यक्षमा पुनः मनोज कुमार श्रेष्ठ चयन

    दमौली । आँबुखैरेनी सेवा समाजको अध्यक्षमा पुनः मनोज कुमार श्रेष्ठ चयन भएका छ्न । अकला मन्दिर परिसर बरादीमा सम्पन्न समाजको दोश्रो अधिवेशनवे पुनः श्रेष्ठको अध्यक्षतामा…

    मास विक्री गरी ऑबुखैरेनीका कृषकले कमाए एकैदिन आठ लाख

     दमौली । आँबुखैरेनी गाउँपालिका–५ का कृषकले मास बिक्री गरी एकैदिन रु आठ लाख ४० हजार आम्दानी गरेका छन् । उक्त वडाका खेउसिङ, भकुण्डी, मजुवा, डोडेका…

    कन्यादेवीका विद्यार्थीले गरे सांस्कृतिक र शैक्षिक स्थलको अवलोकन

    दमौली । ऑबुखैरेनी गाउँपालिका-६ हिलेखर्कस्थित कन्यादेवी माविको शुक्रवार सिकाई विशेष कार्यक्रम अन्तर्गत कक्षा ८ का विद्यार्थीहरूलाई विभिन्न शैक्षिक र सांस्कृतिक स्थलहरूको अवलोकन गराइएको छ ।…

    इप्रका ऑबुखैरेनीद्वारा तीन दिनमा दश प्रतिवादी पक्राउ

    दमौली । इलाका प्रहरी कार्यालय ऑबुखैरेनीले तीन दिनमा दश जना फरार प्रतिवादी पक्राउ गरेको छ । विभिन्न मुद्धामा दोषी ठहर भई फरार रहेका दश जनालाई…

    आँधीमूलको कृत्रिम तालमा डुङ्गा शयर गर्न पाइने

    दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकस्थित आँधीमूलमा निर्माणाधीन कृत्रिम तालमा डुङ्गा शयर गर्न पाइने भएको छ । आँबुखैरेनी गाउँपालिकाले यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यसहित…