दमौली । तनहुँको ऑबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले ऑबुखैरेनी गाउँपालिका चोकदेखि बजार क्षेत्रसम्मको सडकको चिप्लो भाग डोजर लगाइदिने चेतावनी दिएका छन् । उक्त क्षेत्रमा दिनहुँजसो…
दमौली । संस्थागत क्षमता मूल्याङ्कनमा उत्कृष्ट नतिजा ल्याएको ऑबुखैरेनी गाउँपालिका सम्मानित भएको छ । निगरानी दैनिक मिडिया प्रालिद्वारा सञ्चालित स्थानीय सरोकार पत्रिकाले दोस्रो वार्षिकोत्सवको अवसरमा…
दमाैली । तनहुँकाे आँबुखैरेनी गाउँपालिकाले तीन दिन विद्यालय बन्द गर्न निर्देशन दिएकाे छ । शिक्षा विज्ञान प्रविधि मन्त्रालयकाेा शनिबारकाे अनुराेध तथा गाउँपालिकाकाे विपद् व्यवस्थापन समितिकाे…
दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको ऑबुखैरेनी-३ गाउँपालिका चोकमा बिहीबार दिउँसो चिप्लिएर दुई जीप दुर्घटना भयो । सिमसिम पानी परिरहेका बेला केही समयको अन्तरालमा दुई जीप…
दमौली ।माध्यमिक शिक्षा परीक्षा (एसइइ) को पुरक परीक्षामा ऑबुखैरेनीले सुधार गरेको छ। सार्वजनिक नतिजा अनुसार रामशाह माविले ८४.२१ प्रतिशत नतिजा हासिल गरेको छ । त्यस्तै…
दमाैली । राष्ट्रिय स्वतन्त्र पार्टी आँबुखैरेनी गाउँ कार्य समितिले सभापति रवि लामिछानेको समर्थनमा साेमबार आँबुखैरेनीमा प्रदर्शन गरेको छ । रास्वपा सभापति लामिछानेलाई पक्राउ गर्ने हल्ला…
दमाैली । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ निवासी पर्वतारोही प्रकाश गुरुङले मनास्लु हिमालको सफल आरोहण गरेका छन् । गुरुङले मनास्लु वेसक्याम्पबाट १३ दिनको अवधिमा हिमालको सफल आरोहण…
दमौली । तनहुँको धार्मिक पर्यटकीयस्थल आँधीमूलमा पर्यटन प्रवर्द्धनका लागि बृहत् ताल निर्माण गर्न लागिएको छ । आँबुखैरेनी गाउँपालिकाले वडा नं १ स्थित आँधीमूलमा १५ रोपनी…
दमौली। तनहुँको ऑबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानलाई ‘आउटस्ट्यान्डिङ लोकल गभर्नेस’ अवार्ड प्रदान गरिएको छ। सिजन मिडिया नेपालले स्थानीय सरकारमा उत्कृष्ट कार्य गरेबापत चुमानलाई उक्त अवार्ड…
दमाैली । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसय स्थित मित्रता माध्यमिक विद्यालयमा विद्यार्थीको स्मार्ट हाजिरी प्रणाली सुरु भएको छ । तनहुँ जिल्लामै पहिलो पटक आँबुखैरेनी गाउँपालिकाको विद्यालयमा…