म्याग्दे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    थर्पुमा आज पॉच घण्टा विद्युत अवरुद्ध हुँदै

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिकाका थर्पु लगायतका स्थानमा आज पॉच घण्टा विद्युत अवरुद्ध हुने भएको छ । मर्मतका लागि विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले थर्पु…

    कोरोना जोखिम बढेपछि ‘ट्रि हाउस’ बन्द

    तनहुँ : कोरोना जोखिम बढेपछि तनहुँको म्याग्दे गाउँपालिका–२ स्थित ज्यानटाङ सामुदायिक वनमा निर्माण गरिएको हरियाली पार्क र ट्रि हाउस बन्द गरिएको छ । पछिल्लो समय…

    नेकपा माओवादी म्याग्दे-१ को अध्यक्षमा अनिल

    म्याग्दे : नेकपा माओवादी केन्द्र म्याग्दे-१ को अध्यक्षमा युवा नेता अनिल अधिकारी चयन भएका छन् । मङ्गलबार भएको भेलाले अधिकारीको अध्यक्षतामा वडा कमिटी चयन गरेको…

    रुकुमका जनप्रतिनिधि म्याग्देमा, अनुभव साटासाट

    माग्दे : तनहुँको म्याग्दे गाउँपालिका र रुकुम पूर्वको सिस्ने गाउँपालिकाका जनप्रतिनिधिबीच अनुभव साटासाट गरिएको छ । अध्ययन भ्रमणका सिलसिलामा आएका सिस्नेका जनप्रतिनिधि र म्याग्देका जनप्रतिनिधिबीच…

    सदस्यको पीडामा मलम लगाउँदै छङ्गेली नेवा खल, मिर्गौला र मुटु पीडितलाई आर्थिक सहयोग

    दमौली : छङ्गेली नेवा खल दमौलीले आफ्ना सदस्यको पीडामा मलम लगाउन आर्थिक सहयोग गरेको छ । नेवा खलका सदस्य ध्रुव मल्लका छोराको मिर्गौला उपचार र…

    म्याग्देकी अध्यक्ष राना प्रदेश विकास समस्या समाधान समितिमा नियुक्त

    दमौली: तनहुँको म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायादेवी राना गण्डकी प्रदेशको विकास समस्या समाधान समितिमा नियुक्त भएकी छन् । गण्डकी प्रदेश सरकारको साउन १८ को निर्णय अनुसार…

    कर्तव्य ज्यानका तीन सहित चार फरार प्रतिवादी पक्राउ

    तनहुँ : विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन् । कर्तव्य ज्यानका तीन र रहजनी चोरीका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो…

    मनहरीमा दुर्घटना : आमा छोरा घाइते

    दमौली : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरीमा बिहीबार भएको दुर्घटनामा आमा छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको बा ९६ प ८०८२…

    गाजा फँडानीमा हर्षपुरका युवा

    म्याग्दे: म्याग्दे गाउँपालिका-७ हर्षपुरका युवा गाजा फँडानीमा लागेका छन् । हर्षपुरस्थित ज्योति युवा क्लवले प्रहरी चौकी थर्पुसँगको सहकार्यमा प्राकृतिक रुपमा उम्रिएका गाजा फँडानी गरेको हो…

    ‘ट्रि हाउस’ प्रवेशका लागि शुल्क, उठेको रकम थप पूर्वाधारमा लगानी गरिने

    म्याग्दे : तनहुँको म्याग्दे-२ स्थित ज्यानटाङ सामुदायिक वनमा निर्मित ‘ट्रि हाउस’ प्रवेशका लागि शुल्क लाग्ने भएको छ। पछिल्लो समय निकै चर्चित भएको यस ठाउँलाई व्यवस्थित…