व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    पुष्पलालको स्मृति दिवसमा कालिका मन्दिरमा वृक्षारोपण

    दमौली। नेकपाका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवसमा नेकपा एमालेले आइतबार वृक्षारोपण गरेको छ । नेपालको प्रजातान्त्रिक कम्युनिष्ट आन्दोलनका संस्थापक धरोहर पुष्पलालको स्मृति दिवसमा एमालेले व्यास…

    तनहुँमा आठ हजार पशुको कृ्त्रिम गर्भाधान

    दमौली । तनहुँमा एक वर्षको अवधिमा करिब आठ हजार पशुमा कृत्रिम गर्भाधान गरिएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले आर्थिक वर्ष २०७९/८०…

    जन्मदिनमा छाेराका लागि बीमा पाेलिसी

    दमाैली । तनहुँका भानु नगरपालिका-१० स्थायी ठेगाना भई हाल व्यास -४ शितलचोक बस्ने अर्जुन सुनारले पत्नीकाे जन्मदिनमा आमा र छाेराका लागि बीमा पाेलिसी हस्तान्तरण गरेका…

    लियो क्लव तनहुँको रक्तदान : ३० पिन्ट संकलन

    दमौली । लियो क्लव अफ तनहुँले शनिबार आयोजना गरेको रक्तदानमा ३० पिन्ट रगत संकलन भएको छ। व्यास नगरपालिका-३ अनसन चौतारीमा आयोजित कार्यक्रममा ३० जनाले रक्तदान…

    व्यास नगर साइनिङ स्टारको अडिसन साउन १२ र १३ मा

    दमौली । बालबालिकाहरुको प्रतिभा प्रष्फुटनको एउटा उत्कृष्ट प्लाटफर्मको रुपमा पहिचान स्थापित गरेको व्यास नगर साइनिङ्ग स्टारको अडिसन यही साउन १२ र १३ गते हुने भएको…

    नेकपा एस तनहुँका अध्यक्ष कार्की एमालेमै फर्किए

    दमाैली । नेकपा एकीकृत समाजवादी तनहुँका अध्यक्ष श्रीराम कार्की नेकपा एमालेमा फर्किएका छन् । शुक्रबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा कार्की लगायतका नेता तथा कार्यकर्तालाई नेकपा…

    टिम नेपाेले फेर्याे मानुङमा झण्डा

    दमाैली । तनहुँकाे व्यास नगरपालिका-५ मानुङमा राखिएकाे नेपालकाे झण्डा च्यातिएपछि टिम नेपाे तनहुँले नयाँ झण्डा परिवर्तन गरेकाे छ । हावाकाे बहावले झण्डा च्यातिएपछि टिम नेपाेले…

    राप्रपाले तोक्यो तनहुँका दश पालिकामा नेतालाई जिम्मेवारी

    दमाैली । राप्रपाले तनहुँका दशवटै पालिकामा नेतालाई जिम्मेवारी तोकेको छ । तनहुँका चार नगरपालिका र छ गाउँपालिकामा केन्द्रीय सदस्यले जिम्मेवारी पाएका छन् । आँबुखैरेनी, बन्दीपुर…

    उपप्रमुख दरैद्वारा दुई जनालाई ह्विलचियर प्रदान

    दमौली। तनहुँको व्यास नगरपालिकाको उपप्रमुख ईन्दिरा दरैले दुई जना अपाङगता भएकालाई ह्विलचियर प्रदान गरेकी छन् । उपप्रमुख दरैले व्यास १ भादगाँउका ५२ वर्षीय कृष्णबहादुर रानाभाट र सोही वडाकी  ७० वर्षिया मिठु बिक लाई  ह्विलचियर हस्तान्तरण गरेकी हुन् । नगरपालिकाको महिला बालबालिका अपांगता तथा ज्येष्ठ नागरिक उपशाखा मार्फत उपप्रमुखले बिक लाई ह्विलचियर प्रदान गरेकी हुन्। वि को परिवार ले ह्विलचियर आवश्यक परेको भन्दै निवेदन आएपछि प्रदान गरिएको हो त्यस्तै रिसेडको सहकार्यमा भादगाँउकारानाभाटलाई पनि सोहि दिन ह्विलचियर हस्तान्तरण  गरिएको छ।  शारीरिक रूपमा अपाङ्गता भएकाले हिडँडुल गर्न असहज भएकालेह्विलचियर प्रदान गरिएको उपप्रमुख दरैले बताईन् । उनले भनिन्, “अपाङ्गता भएका व्याक्तिलाई नगरपालिकाले सहयोग गर्दै आईरहेको छ, अंपागता भएका व्यक्तिलाई सहज रुपमा बाँच्न नगरपालिकाले अपांगता मैत्री वातावरण सिर्जना गदै आएको छ । ”

    तनहुँमा दर्ता भएका खेल संघलाई कागजात बुझाउन खेलकुद समितिको निर्देशन

    दमौली । जिल्ला खेलकुद विकास समिति तनहुँले जिल्लामा दर्ता भएका सबै खेल संघलाई आवश्यक कागजात बुझाउन निर्देशन दिएको छ । समितिले साउन २ गते सूचना…