दमाैली । नेपाल रेडक्रस साेसाइटीकाे केन्द्रीय सदस्यमा तनहुँका प्रा.डा. कृष्णप्रसाद गाैतम निर्वाचित भएका छन् । काठमाडाैमा मङ्गलबार सम्पन्न विशेष महाधिवेशनबाट गाैतम केन्द्रीय सदस्य निर्वाचित भएका…
दमौली ।नेपाली कांग्रेस तनहुँ क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर १ ले बिपी स्मृति दिवसकाे अवसरमा वृक्षारोपण गर्ने भएको छ । मंगलबार बसेको बैठकले आगामी साउन ६…
दमाैली । मोहन बतास फाउण्डेशनले एयर होस्टेस प्रशिक्षणका लागि तनहुँ जिल्लाभित्रका छात्रालाई पूर्ण र आंशिक छात्रवृत्ति दिने घोषणा गरेको छ । फाउण्डेशनले एयर होस्टेस अध्ययनमा…
दमाैली । तनहुँको व्यास नगरपालिका–१३ बेलवासस्थित मादीसेतीको सङ्गममा एक महिलाको शव फेला परेको छ । सेती नदीमाथि तैरिरहेको अवस्थामा महिलाको शव फेला परेको जिल्ला प्रहरी…
दमाैली । लियाे क्लव अफ तनहुँले व्यास नगरपालिका-५ पाटनस्थित राष्ट्रिय पराेपकार महासङ्घ जेष्ठ नागरिक आश्रममा आइतबार एक कार्यक्रम सम्पन्न गरेकाे छ । क्लवले ज्येष्ठ नागरिकसँग…
दमौली । व्यास नगरपालिका-२ गणेशमानचोकस्थित दमौली ट्रेड सेन्टरको टेण्डर खुल्ने भएको छ । जिल्ला सभाको आइतबार बसेको बैठकले ट्रेड सेन्टरको टेण्डर खुलाउने निर्णय गरेको हो…
दमौली । मूर्तिकार पृथ्वीनारायण श्रेष्ठ राप्रपा प्रवेश गरेका छन् । व्यास नगरपालिका-३ दमौली निवासी श्रेष्ठ बिहीबार राप्रपा प्रवेश गरेका हुन् । काठमाडौमा उनलाई राप्रपा अध्यक्ष…