व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    सांसदको काम थिति बसाल्ने होः उपसभापति वाग्ले

    दमौली, २० कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम वाग्लेले सांसदको काम देश बनाउने र थिती बसाल्ने भएको बताएका छन् । दमौली खानेपानी…

    मुग्लिन पोखरा सडकका डिभाइडर जबरजस्ती हटाइएकामा विरोध

    दमाैली, २० कात्तिक । मुग्लिन पोखरा सडकखण्ड अन्तर्गत दमौलीको मुख्यचोकको डिभाइडरको केही भाग जबरजस्ती हटाएपछि सर्वसाधारणले विरोध जनाएका छन् । व्यास नगरपालिका–३ तरकारी लाइन र…

    आज र भोलि भिटामिन ए र जुकाको औषधि खुवाइँदै

    दमौली, २० कात्तिक । यही कात्तिक २० र २१ गते राष्ट्रिय भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने भएको छ। सरकारले प्रत्येक वर्ष दुई चरणमा यो…

    निर्वाचनको तयारीमा जुट्यो तनहुँ निर्वाचन कार्यालय

    दमौली,२० कात्तिक । जिल्ला निर्वाचन कार्यालय तनहुँ आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुटेको छ । कार्यालयले मतदाता नामावली दर्ता, त्रुटि सच्याउने,…

    भाेर्लेटार चाेक र कालिकामार्गपछि तरकारी लाइनकाे डिभाइडर पनि हटाइयाे

    दमाैली, १९ कात्तिक । मुग्लिन पोखरा सडक अन्तर्गत दमौलीको तरकारी लाइन जाने बाटाेतर्फकाे डिभाइडर पनि स्थानीयले हटाएका छन् । भाेर्लेटारचाेक र कालिकामार्ग पछि बुधबार साँझ…

    तनहुँ युनेस्काे क्लवद्वारा रक्तदान, १९ पिन्ट सङ्कलन

    दमाैली, १९ कात्तिक । प्रदेश अस्पताल दमौलीमा रगतको माग पूरा गर्न आज सदरमुकाम दमौलीमा रक्तदान कार्यक्रम गरिएको छ । तनहुँ युनेस्को क्लवले स्थापना दिवसको अवसर…

    करेन्ट लागेर एक जनाको मृत्यु

    दमाैली, १८ कात्तिक । व्यास नगरपालिका–१ छाब्दीखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर सोमबार राति एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने…

    व्यासका करार कर्मचारी नहटाइने, नयॉ दरबन्दी सिर्जना नगर्ने !

    दमौली, १६ कात्तिक । व्यास नगरपालिकाले करारका कर्मचारी नहटाउने भएको छ । आइतबार व्यासको कार्यपालिका बैठकमा अस्थायी, करार कर्मचारीको दरबन्दी र मितव्ययीता सम्बन्धमा अध्ययन समितिले…

    हरिबोधनी एकादशीको मादीको फोहर गफ्फारद्वारा सरसफाई

    दमौली, १६ कात्तिक । हरिबोधनी एकादशीमा मादी नदीमा भएको फोहर सामाजिक अभियान्ता सुदीप गफ्फारले सफा गरेका छन् । शनिबार एकादशी मेला भर्न आएका भक्तजनले व्यास…

    दमौली सेतीमादी नदीमा पाँच फूलको तोरण तारियो

    दमाैली, १५ कात्तिक । हरिबोधनी एकादशीको अवसरमा दमौलीस्थित सेतीमादी नदीमा पाँच वटा फूलको तोरण तारिएको छ । व्यास नगरपालिका–३ देउरालीनगर र ऋषिङ गाउँपालिका–१ झापुटारस्थित सेती…