शुक्लागण्डकी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    खेलकुदको विकासका लागि प्राथमिकता निर्धारण गर्नुपर्छ : नेता पौडेल

    दुलेगाैडा : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले खेलकुदले समाज र देशलाई जोड्न सहयोग पुर्याउने बताउनुभएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिकाको आयोजनामा शुक्रबारदेखि शुरु प्रथम…

    प्रदेश स्तरीय भलिबल प्रतियोगिता शुरु : उद्घाटन खेलमा मादी गाउँपालिका विजयी

    दुलेगाैडा : तनहुँको शुक्लागण्डकी नगरपालिकाको आयोजनामा शुक्रबारदेखि शुरु प्रथम मेयर कप प्रदेशस्तरीय भलिबल प्रतियोगितामा मादी गाउँपालिकाले विजय शुरुवात गरेको छ । शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीस्थित गाउँफर्कोदय…

    प्रदेशस्तरीय भलिबल प्रतियोगिता : उदघाटन खेलमा मादी र शुक्लागण्डकी भिड्दै

    दुलेगौडा : तनहुँको शुक्लागण्डकी नगरपालिकाको आयोजनामा शुक्रबारदेखि प्रथम मेयर कप प्रदेशस्तरीय भलिबल प्रतियोगिता शुरु हुँदैछ । प्रतियोगिताको उदघाटन खेलमा आयोजक शुक्लागण्डकी नगरपालिका र मादी गाउँपालिका…

    बीमावापतको रकम भुक्तानी नहुँदा औषधि खरिदमा समस्या

    दुलेगौडा : तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई बीमावापतको रु एक करोड भुक्तानी नहुँदा औषधि खरिदमा समस्या भएको छ । बीमा…

    शुक्लागण्डकीको मेयर कप माओवादी केन्द्रको बहिष्कार

    दुलेगौडा : शुक्लागण्डकी नगरपालिकाले शुक्रबारदेखि गर्न लागेको प्रथम मेयर कप गण्डकी प्रदेशका पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता नेकपा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिले बहिष्कार गर्ने भएका छन्।…

    मेयर कपको पूर्वसन्ध्यामा सरसफाई

    दुलेगौडा : शुक्लागण्डकी नगरपालिकाको केन्द्र दुलेगौँडा बजारदेखि गाउँफर्कोदय मावि ढोरफिर्दीको खेल मैदानसम्म सरसफाई शुरु गरिएको छ । शुक्लागण्डकी नगरपालिकाद्धारा आयोजित प्रथम मेयर कप गण्डकी प्रदेशका…

    बाख्रापालक कृषकसँग अभिमुखीकरण

    दुलेगौँडा : शुक्लागण्डकी नगरपालिकाका बाख्रापालक कृषकसँग अभिमुखीकरण कार्यक्रम गरेको छ । शुक्लागण्डकी नगरपालिका पशु सेवा शाखाले यहाँको तीन वडाका कृषकसँग अभिमुखीकरण कार्यक्रम गरेको हो ।…

    खैरेनी माविका विद्यार्थीलाई प्रधानमन्त्रीले सोध्नुभयो, ‘राम्रो पढिराख्या छौँ ?’ (भिडिओ सहित)

    दुलेगाैडा : बुधबार खैरेनी माध्यमिक विद्यालयका विद्यार्थीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग जुम मार्फत कुराकानी गरेका छन् । यहाँका विद्यार्थीले करिब पाँच मिनेट प्रधानमन्त्रीसँग सामूहिक कुराकानी…

    पाउरोटी उद्योगमा छैन सरसफाई

    दुलेगाैडा : सोमबार दिउँसो तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले शुक्लागण्डकी नगरपालिकामा सञ्चालित पाउरोटी उद्योगको अनुगमन गर्नुभयो । उपभोक्ताको गुनासो आएपछि यहाँको बेलचौतारा र…

    गौ संरक्षणका पशु चौपायलाई इन्जेक्सन

    दुलेगौँडा : शुक्लागण्डकी नगरपालिकाले सञ्चालन गरेको वडा नम्बर ९ घारीमा अवस्थित गौँ संरक्षण केन्द्रका पशु चौपायलाई इन्जेक्सन दिईएको छ । आन्तरिक र बाह्य परजीविबाट बचाउनका…