शुक्लागण्डकी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघमा नेतृत्व छान्न मतदान सुरु

    दमौली । शुक्लागण्डकी नगर उद्योग वाणिज्य सङ्घको नयाँ नेतृत्व चयनका लागि आइतबार बिहान मतदान सुरु भएको छ । निर्वाचनका लागि दुई समूह प्यानल सहित मैदानमा…

    थप्रेक दौड प्रतियोगितामा मगर प्रथम

    दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेकमा आज आयोजित दौड प्रतियोगितामा पोखराका गिरु मगर प्रथम भएका छन् । दसैंको अवसरमा तमु हरियाली क्लबले आयोजना गरेको प्रतियोगितामा…

    शुक्लागण्डकी नगर उद्योग वाणिज्य सङ्घको मतदान भोलि : यी हुन दुई टिमका उम्मेदवार (सूची सहित)

    दमाैली । शुक्लागण्डकी नगर उद्योग वाणिज्य सङ्घको नयाँ नेतृत्व चयनका लागि भोलि शनिबार निर्वाचन हुने भएको छ । निर्वाचनका लागि दुई समूह प्यानल सहित मैदानमा…

    शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघः एशाेसिएट सदस्यमा वाग्ले सर्वसम्मत

    दमाैली । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको एशाेसिएट सदस्यमा विपिन वाग्ले निर्वाचित भएका छन् । वाग्लेको विरुद्धमा कसैको पनि उम्मेदवारी नपरेपछि वाग्ले सर्वसम्मत निर्वाचित भएको…

    सुजित हिराचन भन्छन् : उद्याेगी व्यवसायीकाे हकहितका लागि अध्यक्षमा मेराे उम्मेदवारी

    दमाैली । शुक्लागण्डकी नगर उद्याेग वाणिज्य सङ्घकाे निर्वाचनमा अध्यक्षका उम्मेदवार सुजित हिराचनले उद्याेगी व्यवसायीकाे हकहितका लागि आफ्नाे उम्मेदवारी भएकाे बताएका छन् । कात्तिक ३ गते…

    शुक्लागण्डकी उद्योग वाणिज्य संघको अध्यक्षमा हिराचन र श्रेष्ठको उम्मेदवारी दर्ता (नामावली सहित)

    दमौली । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको अध्यक्षका लागि सुजित हिराचन र समुन्द्रराम श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन् । कात्तिक ३ गते हुने अधिवेशनका लागि…

    ढोरवाराही मन्दिरको प्रबद्र्धनमा सरकारले सहयोग गर्छ : पर्यटनमन्त्री पाण्डे

    दमाैली । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्रसिद्ध ढोरावाराही मन्दिरको विकास र प्रबद्र्धनलाई सङ्घ सरकारले प्राथमिकता दिने बताएका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिकाले…

    नेपाल उद्योग व्यापार महासंघ शुक्लागण्डकीमा कुलप्रसाद

    दमौली । नेपाल उद्योग व्यापार महासंघ शुक्लागण्डकीको अध्यक्षमा कुलप्रसाद गुरुङ चयन भएका छन् । महासंघको शुक्रबार सम्पन्न प्रथम भेलाले गुरुङको अध्यक्षतामा नयॉ समिति चयन गरेको…

    शुक्लागण्डकी महिला उद्यमी विकास समितिमा नयॉ नेतृत्व, सभापतिमा मनिषा

    दमौली । शुक्लागण्डकी नगर उद्योग वाणिज्य सङ्घ महिला उद्यमी विकास समितिको सभापतिमा मनिषा विक निर्वाचित भएकी छन्। समितिको प्रथम अधिवेशनबाट विकको नेतृत्वमा नयाँ कार्यसमिति चयन…

    डि.जि लिंकको दशैं तिहार बहार

    दमाैली । इन्टरनेट सेवा प्रदायकहरूको भीडमा उत्कृष्ट इन्टरनेट प्रदायकको आफ्नो छुट्टै पहिचान बनाउन सफल डि.जि लिंक नेटवर्कले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै डि.जि लिंकको दशैं…