शुक्लागण्डकी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    जिपी कोइराला उपचार केन्द्रमा डायलासिस क्षमता विस्तार

    दमौली, ३ असोज । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस क्षमतामा विस्तार गरिएको छ । जिपी कोइराला लायन्स हेमोडायलासिस युनिटमा हाल…

    डिष्ट्रिक स्क्रयावल च्याम्पियनसिपमा तालवेसी प्रथम

    दमौली, ३१ भदौ । शुक्लागण्डकी नगरपालिका वडा नं ४ मा अवस्थित लिटलगार्डेन इङ्लिस वोर्डिङ स्कुलमा मंगलबार सम्पन्न डिष्ट्रिक स्क्रयावल च्याम्पियनसिपमा तालवेसी माध्यमिक विद्यालयकी छात्रा प्रशिक्षा…

    ‘माओवादी आन्दोलन र विरासत जोगाउन प्रचण्ड र प्रचण्ड पुस्ता बिदा हुनुपर्छ’

    दमाैली, २९ भदाै । नेकपा माओवादी केन्द्र तनहुँका युवा नेता मनराज गुरुङले माओवादी आन्दाेलन र बिरासत जाेगाउन प्रचण्ड र प्रचण्ड पुस्ता बिदा हुनुपर्ने बताएका छन्…

    शुक्लागण्डकीमा चोरी गरिएका सामग्री फिर्ता गर्न अनुरोध

    दमाैली, २९ भदाै । शुक्लागण्डकी नगरपालिकाले ‘जेनजी’ ले आव्हान गरेको आन्दोलनका क्रममा नगरपालिकाका सामग्री चोरी भएको भन्दै सामग्री फिर्ता गर्न अनुरोध गरेको छ । गत…

    जलेको वडा कार्यालयलाई डिजी लिंकको कम्प्युटर सहयोग

    दमाैली, २९ भदाै । शुक्लागण्डकी नगरपालिका-९ को कार्यालयलाई डिजी लिंक नेटवर्क प्रालिले कम्प्युटर सेट सहयोग गरेको छ । जेन–जी प्रदर्शनकारीले तोडफोड र आगजनी गरेर ध्वस्त…

    शुक्लागण्डकीका मेयर पण्डितद्वारा राजिनामा फिर्ता

    दमौली, २८ भदौ । जेनजीले गरेको आन्दोलनका क्रममा राजिनामा घोषणा गरेका शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले राजिनामा फिर्ता गरेका छन् । पण्डितले शनिबार फेसबुकमा सन्देश…

    शुक्लागण्डकीका मेयर पण्डितद्वारा राजिनामा

    दमौली, २४ भदौ । शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले राजिनामा दिएका छन् । पण्डितले मंगलबार दिउँसो राजिनामाको घोषणा गरेका हुन् । पण्डितले भरी जेनजेडले आफ्ना…

    जिपीमा विद्युतीय चिकित्सा अभिलेख सुरु भएपछि वार्षिक २० लाख खर्च कटौती

    दमाैली, २१ भदाै । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा विद्युतीय चिकित्सा अभिलेख (इलेक्ट्रोनिक मेडिकल रेकर्ड) प्रणाली सुरु भएपछि वार्षिक रु २०…

    फुटबल खेल्दा घाइते ममता रानाको उपचारका लागि आर्थिक अभाव, सहयोगको अपिल

    दमौली, १५ भदौ । देवघाटमा वाइसिएलले आयोजना गरेको फूटबल प्रतियोगितामा घाइते भएकी तनहुँको शुक्लागण्डकी नगरपालिका-१० निवासी ममता रानाको उपचारका लागि आर्थिक अभाव भएको छ ।…

    शुक्लागण्डकी-८ ढोरफिर्दीमा आयोजित तेस्रो तीज कप रनिङशिल्ड प्रतियोगिताको उपाधि गणेश टोललाई

    दमौली, ११भदौ । शुक्लागण्डकी नगरपालिका-८ वडा कार्यालयले आयोजना गरेको टोल स्तरीय तेस्रो तीज कप रनिङशिल्ड प्रतियोगिताको उपाधि गणेश टोल विकास संस्थाले जितेको छ ।  प्रतिस्पर्धी…