दुलेगौँडा : नेकपा एमालेको वडा अधिवेशनले शुक्लागण्डकीको १२ वटा वडामा नेतृत्व चयन गरेको छ । शनिबार भएको अधिवेशनबाट नगरका सबै वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको…
दुलेगाैडा : गण्डकी प्रदेशको लाइफलाइन पृथ्वी राजमार्गको मुग्लिन पोखरा खण्ड चार लेनको बन्दैछ । २०२६ सालमा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास…
तनहुँ : सुन्दा अचम्म लाग्न सक्छ, तनहुँको शुक्ला गण्डकी नगरपालिका–१ स्थित गलाफु शिवालय मन्दिर दसैँमा अचल बलि दिइने तीर्थस्थल हो । दसैँमा विभिन्न शक्तिपीठमा गरिने…
दुलेगौँडा : शुक्लागण्डकी नगरपालिका–१० छब्दीमा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । छब्दी देउराली युथ क्लबको आयोजनामा १४ कात्तिकदेखी प्रतियोगिता हुन लागेको हो । कुसुन्डे…
दुलेगौडा : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले पार्टी विभाजनका लागि सर्वोच्चमा लाम लागेर हस्ताक्षर गर्ने तर अहिले केपी ओलीको नजिक भएका दश भाईलाई…
दुलेगाैडा : शुक्लागण्डकी नगर उद्याेग वाणिज्य संघ महिला उद्यमी विकास समितिको आयोजनामा शनिबार विजया दशमी, शुभ दिपावली , छठ २०७८ तथा नेपाल सम्बतकाे अवसरमा शुभकामना…
दुलेगौडा : देशकै प्रमुख पृथ्वी राजमार्गको तनहुँस्थित गाछेपानी कोत्रे सडक खण्ड भत्किएर जीर्ण हुदाँ धुलो बुङ्बुङ्ती उड्ने गर्छ । सवारी चालकलाई सडक देख्न समेत मुस्किल…
दुलेगाैडा : शुक्लागण्डकी नगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेकाे छ । नगरपालिकाको अनुगमन टोलीले सोमबारदेखि बजार अनुगमन थालेको हो । पहिलो दिन दुलेगौँडा बजारमा…
दुलेगाैडा : गण्डकी प्रदेशका वन वातावरण तथा भूसंरक्षण मन्त्री दीपक थापा मगर सहितको टोलीले गाछेपानी स्थित मुक्तिनाथ शुक्लागण्डकी च्यवनधामको अवलोकन भ्रमण गरेको छ । शुक्लागण्डकी…