दुलेगौडा : केही दिनयताको अत्यधिक वर्षका कारण पोखरा महानगरपालिका–३२ मालेपाटन र तनहुँको शुक्लागण्डकी नगरपालिका–१ सेराबेँसी जोड्ने झोलुङ्गे पुलको जग भत्किएको छ । मालेपाटनतर्फको पुलको जग…
दुलेगाैडा : बिहीबार रातिदेखि तनहुँमा भारी बर्षा भईरहेको छ । जिल्लाभर नै वर्षा भईरहेपनि विशेषत पोखरासँग जोडिएको भूभागमा भारी बर्षा भएको हो । वर्षाका कारण…
दुलेगाैडा : शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरेलाई बालमैत्री वडा बनाईने भएको छ । बालमैत्री वडा बनाउन वडा कार्यालयले बालहितकारी परियोजना नेपाल (सीडब्लुसीएन) सँग सम्झौता गरेको छ ।…
दुलेगाैडा : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत शुक्रबार हुने वडा अधिवेशनको सरगर्मी बढेको छ । निषेधाज्ञाकै बेला हुन लागेको वडा अधिवेशनमा वडा सभापतिका आकांक्षी…
दुलेगौडा : कोरोना संक्रमणको दोस्रो लहरको जोखिम बढेसँगै बन्द भएका तनहुँका विद्यालय खुल्न थालेका छन् । दोस्रो लहरको जोखिमले गत वैशाखदेखि विद्यालय बन्द थिए ।…
दुलेगौँडा : तनहुँमा मेसिनको फित्तामा बेरिएर एक जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको बेलौरी नगरपालिका–९ का २१ बर्षीय केशव चौधरी रहेका छन्…
दुलेगाैडा : बुद्धजयन्तीका दिन मात्रै भरिभराउ हुने एक्लेडाँडा हिजोआज आन्तरिक पर्यटकले जहिले भरिन्छ । सधैँ दुलेगौंडा शहरको व्यस्ततालाई नियाल्दै बस्ने एक्लेडाँडामा त्यही शहरका व्यस्त मान्छेहरु…
दुलेगौडा : तनहुँको शुक्लागण्डकी नगरपालिका-७ स्थित सेराटारमा अवस्थित बहुराष्ट्रिय सूर्य नेपाल प्रालिले जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रलाई शव वहान उपलब्ध गराएको छ ।…
दुलेगाैडा : एक सातादेखि परेको अविरल वर्षाका कारण तनहुँ र स्याङ्जा जोड्ने शुक्लागण्डकी दुलेगौडा ढोरबाराही मोटर मार्गको जुडीफाँट–चिसापानी सडकखण्डको एक दर्जन ठाउँमा पहिरो खसेको छ…