शुक्लागण्डकी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    तनहुँमा दुर्घटना धेरै दुई पांग्रे सवारीको

    दुलेगौडा : तनहुँमा गत बर्ष ९० स्थानमा सडक दुर्घटना भयो । २०७७/७८ मा भएका सडक दुर्घटनामा १ सय ३० सवारी दुर्घटनामा परे ।दुर्घटनामा धेरै दुईपांग्रे…

    उस्मान अली बचाउ अभियान : अष्ट्रेलियामा जुट्यो एक लाख ३८ हजार

    दमौली : विश्वकै दु्र्लभ रोग ‘स्पाइनल मस्कुलर एट्रोफी’ बाट ग्रसित तनहुँका एक बालकको उपचारका लागि अष्ट्रेलियाबाट एक लाख ३८ हजार आठ सय ३० सङ्कलन भएको…

    लघुकथा संग्रह ‘बार्दली’ सार्वजनिक

    दुलेगाैडा : टुकादेवी पौडेल आचार्यको लघुकथा संग्रह ‘बार्दली’ सार्वजनिक गरिएको छ । आचार्यको प्रकाशित पहिलो कृति ‘बार्दली’ बिहीवार सार्वजनिक गरिएको हो । शुक्लागण्डकी नगरपालिकाका मेयर…

    तनहुँमा थप एकको मृत्यु, १२ संक्रमित थपिए

    दुलेगाैडा : तनहुँमा बिहीबार थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका–११ का ३३ वर्षीय पुरुष रहेका छन् । उनको…

    अख्तियारद्वारा सहिद लालध्वज मार्गका तत्कालिन अध्यक्ष सहित पाँच जना उपर आरोपपत्र दायर

    तनहुँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तनहुँको सहिद लालध्वज मार्गमा गैरकानूनी लाभ तथा हानीनोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा तत्कालिन अध्यक्ष सहित पाँच जना उपर विशेष…

    जिपीमा पहिलो पटक मलद्वार फाटेको शल्यक्रिया सफल

    दुलेगौडा : तनहुँको शुक्लागण्डकी नगरपालिका–५ स्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा पहिलो पटक मलद्वार फाटेको एक बिरामीको सफल शल्यक्रिया गरिएको छ । स्थानीय ६७ वर्षीया…

    कोरोना नियन्त्रणमा तनहुँका स्थानीय तहको मनपरी खर्च

    दुलेगौडा : कोरोना नियन्त्रणमा तनहुँका स्थानीय तहले मनपरी खर्च गरेको खुलेको छ । पहिलो चरणमा फैलिएको कोरोना नियन्त्रणका लागि यहाँका स्थानीय तहले १० गुणासम्म बढी…

    उस्मान अलीको उपचारका लागि ३१ लाख सङ्कलन

    तनहुँ : विश्वकै दुर्लभ रोग स्पाइनल मस्कुलर एट्रोफीबाट ग्रसित ९ महिने बालकको उपचारका लागि रु ३१ लाख सङ्कलन भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ का…

    दुलेगाैडामा ७२ पिन्ट रगत संकलन

    दुलेगाैडा : बुधबार दुलेगाैडा बजारमा रक्तदान कार्यक्रम गरिएको छ । लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउनले रक्तदान कार्यक्रम गरेको हो । लायन्समा आबद्ध सदस्य, उद्योगी,…

    १३ वर्षीया सिम्पलले गरिन् जन्मदिनमा उस्मानको उपचारमा सहयोग

    दुलेगौडा : ‘स्पाइनल मस्कुलर एट्रोफ्री'(एसएमए) रोग लागेर उपचारको प्रक्रियामा रहेका शुक्लागण्डकी-५ बेलचौताराका ९ महिने बालक मोहम्मद उस्मान अलीको लागि सहयोग रकम संकलन भइरहेको छ ।…