व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    नेपाल मगर युवा संघ तनहुँकाे अध्यक्षमा अरुण

    दमाैली, १४ माघ । नेपाल मगर युवा संघ, जिल्ला समन्वय समिति तनहुँको दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट अरूण कुमार थापा मगरको अध्यक्षतामा ९ सदस्यीय…

    तनहुँ १ का उम्मेदवार मन्जिल राना भन्छन् : स्थानीयकाे समस्या बुझ्नेले मात्र जनजीवनसँग मेल खाने नीति बनाउन सक्छ

    दमाैली, १४ माघ । तनहुँ निर्वाचन क्षेत्र नं. १ बाट उज्यालो नेपाल पार्टीका उम्मेदवार मन्जिल रानाले स्थानीय समस्या नजिकबाट बुझ्ने प्रतिनिधिले मात्र जनजीवनसँग मेल खाने…

    छाब्दीबाट डा. स्वर्णिम वाग्लेको चुनावी अभियान सुरु

    दमौली, १४ माघ । तनहुँ–१ प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. स्वर्णिम वाग्लेले घरदैलो कार्यक्रम औपचारिक रूपमा सुरु गरेका छन् । हिन्दू आस्था, संस्कृति र संस्कारलाई शिरोपर…

    यो दोहोरिएको यात्रा होइन, अधुरो न्यायको निरन्तरता हो : दीपकराज जोशी

    दमौली, १४ माघ । तनहुँ–१ का स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले चुनावी प्रचारका क्रममा आफूले पटक–पटक एउटै प्रश्नको सामना गर्नुपरेको बताएका छन्। “तपाईं त मेयरमा पनि…

    तनहुँ–१ मा मन्जिल रानाको उम्मेदवारी : युवा पुस्तामा आशा

    दमौली, १३ माघ । तनहुँ–१ निर्वाचन क्षेत्रमा उज्यालो नेपाल पार्टीका उम्मेदवार मन्जिल रानाको उम्मेदवारीले युवा पुस्तामा आशा जगाएको छ । पार्टीका केन्द्रीय अध्यक्ष कुलमान घिसिङको…

    जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगितामा पवित्रा मावि प्रथम

    दमौली, १३ माघ ।तनहुँको व्यास नगरपालिका–५ ठुलोटारस्थित उदय माध्यमिक विद्यालयको स्वर्ण महोत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित मावि स्तरीय हाजिरीजवाफ प्रतियोगिताको उपाधि पवित्रा माध्यमिक विद्यालयले…

    विद्या ढकालको चुनाव प्रचारका लागि भानुमा ७५१ सदस्यीय प्रचार समिति गठन

    दमौली, १३ माघ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट तनहुँ क्षेत्र नं.१ का उम्मेदवार विद्या ढकालको चुनाव…

    उदय माविका विद्यार्थीलाई जुत्ता सहयोग

    दमाैली, १३ माघ । तनहुँको व्यास नगरपालिका–५ ठुलोटारस्थित उदय माध्यमिक विद्यालयको स्वर्ण वार्षिकोत्सवको अवसरमा विद्यालयमा अध्ययनरत आर्थिक रूपमा कमजोर २० जना विद्यार्थीलाई जुत्ता वितरण गरिएको…

    तनहुँ-१ का उम्मेदवार मन्जिल राना भन्छन् : तनहुँको पीडा जीवनबाट बुझेको छु

    दमौली, १२ माघ । तनहुँ–१ का उम्मेदवार मन्जिल रानाले तनहुँको वास्तविक समस्या किताबबाट नभई जीवनका अनुभवबाट बुझेको बताएका छन् । उज्यालो नेपाल पार्टीबाट उम्मेदवार उनले…

    क्रान्ति योद्धा एकदेव आलेको ५७औँ स्मृति दिवस तथा शालिक अनावरण

    दमौली, १२ माघ । क्रान्ति योद्धा एकदेव आलेको ५७औँ स्मृति दिवस एवं शालिक अनावरण कार्यक्रम व्यास नगरपालिका–३, दमौलीस्थित एकदेव आलेको भवन परिसरमा सोमबार सम्पन्न भएको…