व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    यु-१५ विद्यालय खेलकुद : एथलेटिक्समा तनहुँलाई विभिन्न पदक

    दमौली। पोखरामा सुरु यु-१५ विद्यालय खेलकुद प्रतियोगिता प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगितामा एथलेटिक्सतर्फ तनहुँका खेलाडीले विभिन्न पदक जितेका छन् । तनहुँका अंकित रानाभाट चार सय मिटर…

    दमौलीमा मनाइयो बटसावित्री पर्व

    दमौली । बटसावित्री पर्वको अवसरमा बिहीबार दमौलीमा महिलाले धुमधामका साथ वर र पीपलको श्रद्धाभक्तिपूर्वक पूजाआराधना गरी पतिको दीर्घजीवन र सुस्वास्थ्यको कामना गर्दै वटसावित्री पर्व मनाउँदै…

    अम्रेनी दुर्घटना : कैनी परिवारलाई राहत दिने सहमति

    दमाैली । तनहुँको व्यास नगरपालिका–१ अम्रेनीमा गत सोमबार चिनियाँ कम्पनीको पानी ट्याङ्करले व्याक गर्ने क्रममा च्यापिएर मृत्यु भएका युवाको परिवारलाई रु २५ लाख राहत दिने…

    मतगणना रोक्न माग गर्दै सर्वोच्च पुगे व्यासका मेयर न्यौपाने

    दमौली । व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपानेले असार २ गते पुन मतगणना गर्ने उच्च अदालत पोखराको आदेश रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका…

    निर्मललाई ९ विकेटले पराजित गर्दै सत्यवतीले जित्यो स्कूल क्रिकेटको उपाधि

    दमौली । तनहुँ जिल्ला क्रिकेट सङ्घले आयोजना गरेको स्कूल क्रिकेट लिगको उपाधि व्यास नगरपालिका–२ स्थित सत्यवती माध्यमिक विद्यालयले जितेको छ । व्यास नगरपालिका–३ विपी वनवाटिका…

    इन्जिनियर कैनी मृत्यु प्रकरण : पीडित पक्षको माग सम्बोधन नगरे चरणबद्ध आन्दाेलन गर्ने चेतावनी

    दमाैली । व्यास नगरपालिका कर्मचारी हकहित तथा सरोकार मञ्चले व्यास नगरपालिकाका इन्जिनियर स्व. प्रविण कैनीका परिवारको माग सम्बोधन गर्न आग्रह गरेको छ । मञ्चका अध्यक्ष…

    सामाजिक कामबाट पहिचान बदल्दै सुदीप

    दमौली । तनहुँको व्यास नगरपालिका-२ बागबजारका सुदीप गफ्फारको पहिचान फेरिँदै छ । उनी अचेल कहिले खोलामा फोहर टिप्ने अभियान सञ्चालन गर्छन् त कहिले सामाजिक सुरक्षा…

    अवरुद्ध पृथ्वीराजमार्ग प्रहरीले खुलायो

    दमौली । तनहुँको व्यास नगरपालिका-१ अम्रेनीमा ट्यांकरको ठक्करबाट मृत्यु भएका प्रविण कैनीका आफन्तले अवरुद्ध गरेको राजमार्ग प्रहरीले खुलाएको छ । निर्माणाधीन मुग्लिन पोखरा सडक योजना…

    अम्रेनी दुर्घटना : प्रहरीले घटनाको वास्तविकता लुकाउन खोजेको आरोप

    दमौली । तनहुँको व्यास नगरपालिका-१ अम्रेनीमा सोमबार भएको दुर्घटनामा प्रहरीले वास्तविकता लुकाउन खोजेको स्थानीयले आरोप लगाएका छन् । ट्यांकरले ब्याक गरेर किच्दा मोटरसाइकल चालक व्यास-१२…

    अम्रेनी दुर्घटना : आज पनि पृथ्वीराजमार्ग अवरुद्ध

    दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१ अम्रेनीमा सोमबार ट्याङ्करको ठक्करबाट मृत्यु भएका २९ वर्षीय प्रविण कैनीका आफन्तजनले आज पनि राजमार्ग अवरुद्ध गरेका छन् ।…