विचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    संकटउन्मुख दमौली अनि ओझेल परेको व्यास क्षेत्र

    देशको पछिल्लो अवस्थाले समस्त नेपाल नै प्रभावित भएको छ र हामी मात्रै यस्वाट अछुतो रहन सकेका छैनौँ तथापी यसका अलवा समेत दमौली क्षेत्र संकट तर्फ…

    आस्था एउटा अटल सगरमाथा हो

    आस्था एउटा अटल सगरमाथा होढालेर ढल्दैन , गालेर गल्दैन त्योमृत्यु रोज्छ मान्छे हासी हासीतर आस्था ढल्न दिदैन मान्छे!जंजिर र हतघडी यातना भोग्छतर निष्ठा बेचेर ब्यापार…

    दमौली आगलागी बारे गर्नैपर्ने पटाक्षेप

    विगत केही वर्ष पहिला पनि दमौलीको पृथ्विराजमार्ग स्थित भुपाल हार्डवेयरमा भएको आगलागी वास्तवमै डरलाग्दो थियो, हेलिकोप्टर राजनीति समेतले खुबै चर्चा पायो त्यस बखत तर केही…

    बालबालिकाका सन्दर्भमा केही कुरा

    हरेक बालबालिका हामीसँग सकारात्मक बोली अनि व्यवहारको आशा गरिरहेका हुन्छन् । हाम्रा आफ्नै हुन् वा अरुका हुन्, हरेक बालबालिकासँग हाम्रो बोलिबचन शिष्ट र मर्यादित हुनु…

    एमाले तनहुँको अधिवेशन र आगामी नेतृत्व

    नेपाली बाम आन्दोलनको नेतृत्वदायी पार्टी, नेपाली जनताको लोकप्रिय पार्टी नेकपा एमाले तनहुँले यहि बैशाख २८ र २९ गते जिल्ला अधिवेशनको गर्दैछ । हालसम्मको तयारीलाई हेर्दा…

    खसहरुको कुलदेवता मष्ट —एक परिचय

    १, विषय प्रवेश ः–पहाडी खस समुदायको आफ्नै लोकसंस्कृति र परम्परा रहेको छ । खसहरुको प्रागऐतिहासिक परम्परा भनेको नै मष्ट संस्कृति हो । मष्ट संस्कृतिको गहन…

    आकाशबाट पहाडकी रानी बन्दीपुरलाई नियाल्दा

    वैशाख १३ चन्द्र आले दाइकाे फाेनले मलाई झस्कायाे , सम्झें, आज त सुन्दर नगरी बन्दिपुरलाई आकाशबाट नियाल्नु छ ! कस्ताे हाेला है ? भूईंबाट नियाल्दा…

    भानुभक्तको कुलपूजा र भानु सर्किट

    वि.सं.१८७१ मा तनहुँ चुँदीम्घामा जन्मिएका भानुभक्त आचार्यका बाजेको नाम श्रीकृष्ण आचार्य थियो । भानुभक्तले बताए अनुसार श्रीकृष्ण आचार्य तत्कालीन समयका विद्यामा धुरन्धर विद्वान् थिए ।…

    बालबालिकाका सन्दर्भमा केही कुरा

    कुनै पनि कारणले होस्, बालबालिकालाई हप्काउने वा कुटपिट गर्ने नगरौँ । बालबालिकालाई हप्काउने वा कुटपिट गर्दा उनीहरूमा जिद्दीपन बढ्ने हुन्छ । उनीहरू घमन्डी र अटेरी…

    जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँलाई खुल्लापत्र !

    विषय : अनसन चौतारी दमौलीमा हचुवाको भरमा राखिएको जेब्राक्रस बारे महोदय, प्रस्तुत विषयमा व्यास नगरपालिका-३ अनसन चौतारीस्थित पश्चिमतर्फ रहेको जेब्राक्रस जुन राष्ट्रपति सभाहल उदघाटन गर्न…