समाचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    अचम्मको देश !

    अचम्मको छ हाम्रो सरकारी संरचना र काम गर्ने तरिका । कमिसन आउने काम भए जे पनि गर्न तयार छन् ।  यहाँ दोहन, लुटतन्त्र, भ्रष्टाचार, कमिसनतन्त्र…

    वडामै अक्सिजन सहितको आइसोलेशन बनाउँदै शुक्लागण्डकी-८

    दुलेगौडा : पछिल्लो समय कोरोनाको हटस्पट बनेको शुक्लागण्डकी-८ ले वडाभित्रै अक्सिजन सहितको आइसोलेशन कक्ष निर्माण गरेको छ । कोरोना सङ्क्रमित थपिने क्रम जारी रहेपछि वडा…

    व्यास सहकारीद्वारा जेठ मसान्तभित्र सॉवा, व्याज भुक्तानी गर्नेलाई छुट घोषणा

    दमौली : व्यास बचत तथा ऋण सहकारी संस्थाले जेठ मसान्तभित्र सॉवा र व्याज भुक्तानी गर्ने ऋणीलाई विशेष सुविधा प्रदान गर्ने भएको छ । कोरोना कहर…

    शुक्लागण्डकीका दुई मेडिकल सिल

    शुक्लागण्डकीमा सञ्चालित मेडिकलको अनुगमन गरिदै दुलेगौडा : शुक्लागण्डकी नगरपालिकाका दुई मेडिकललाई सिल गरिएको छ । तनहुँ प्रशासन र शुक्लागण्डकी नगरपालिकाको स्वास्थ्य शाखाले मंगलबार गरेको संयुक्त…

    कोरोना सङ्क्रमण: तनहुँमा ५५ थपिए, दुईको मृत्यु

    तनहुँ : तनहुँमा बुधबार थप ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार जिल्लामा ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको…

    पत्रकार कल्याणकारी कोषमा बतासको पॉच हजार सहयोग

    दमौली : नेपाल पत्रकार महासंघ तनहुँ शाखाले स्थापना गरेको कल्याणकारी कोषमा व्यास नगरपालिका-३ निवासी मोहनकाजी बतासले रु पॉच हजार सहयोग गर्नुभएको छ । बतासले नेपाल…

    ८३ वर्षीय वृद्धको देवघाट अध्यक्षद्वारा उद्धार

    देवघाट : तनहुँको देवघाट गाउँपालिका–५ निवासी ८३ वर्षीय वृद्धको देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले उद्धार गर्नुभएको छ । गाउँपालिकाभित्र दुई दशक अगाडीदेखि बसोबास गर्दै आउनुभएका…

    डायलासिस गर्ने मिर्गौला पीडितलाई रगत अभाव

    दमौली: सदरमुकामस्थित दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रमा रगत अभाव हुँदा मिर्गौला पीडितलाई डायलासिसका लागि समस्या भएको छ । कोरोना कहर र निषेधाज्ञाका कारण जिल्लामा…

    उद्योग वाणिज्य सङ्घले दियो ऑबुखैरेनीलाई अक्सिजन सिलिन्डर सहित स्वास्थ्य सामग्री

    तनहुँ : तनहुँ उद्योग वाणिज्य सङ्घले ऑबुखैरेनीलाई अक्सिजन सिलिन्डर सहित स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । सङ्घले खडा गरेको कोभिड सङ्कट व्यवस्थापन महाअभियान मार्फत् सङ्घले…

    किन काटियो दमौलीमा केबल तार ?

    दमौली : एउटै पोलमा गुजुल्टिएका तारले शहर कुरुप बनाएको र दुर्घटनाको जोखिम बढाएपछि विद्युत प्राधिकरणले दमौलीस्थित सुनचॉदी लाइनका केही तार काटिदिएको छ । तारहरु व्यवस्थित…