व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    नेपाल विद्यार्थी संघ तनहुँको नाममा गठन भनिएको समानान्तर समिति विघटन

    दमौली । नेपाल विद्यार्थी संघ (ने.वि.संघ) तनहुँको शेखर समूह अन्तर्गत गठन भएको समानान्तर समिति विघटन गरिएको छ।ने.वि.संघ तनहुँका जिल्ला अध्यक्ष आशिष कैनीको नेतृत्वमा संगठनलाई एकीकृत…

    खेलकुद शारीरिक स्वस्थका लागि मात्रै होइन, आर्थिक उपार्जनको माध्यम बन्दैछ : खेलकुदमन्त्री चौधरी

    दमाैली । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलकुद शारीरिक स्वस्थका लागि मात्रै नभई आर्थिक उपार्जनको माध्यम बन्दै गएको बताएका छन् । व्यास नगर व्याडमिन्टन…

    होलीमा जबरजस्ती रङ दल्ने कार्य नगर्न तनहुँ प्रशासनको आग्रह

    दमाैली । होली पर्वमा जबरजस्ती रङ दल्ने कार्य नगर्न जिल्ला प्रशासन कार्यालय तनहुँले अनुरोध गरेको छ । प्रशासन कार्यालयले मङ्गलबार सूचना जारी कसैको इच्छा विपरित…

    स्ववियु निर्वाचन : तनहुँका तीन क्याम्पसमा आज मनोनयन दर्ता हुँदै

    दमौली । स्ववियु निर्वाचन अन्तर्गत तनहुँका तीन क्याम्पसमा आज मंगलबार मनोनयन दर्ता हुँदैछ । चैत ५ गते हुने निर्वाचनका लागि आज मनोनयन दर्ताको कार्यतालिका रहेको…

    सभ्य रुपमा होली पर्व मनाउन तनहुँ प्रहरीको आग्रह

    दमौली । जिल्ला प्रहरी कार्यालय तनहुँले सभ्य र मर्यादित रुपमा होली पर्व मनाउन आग्रह गरेको छ। होली खेल्ने बहानामा कसैलाई ईच्छा विपरीत रंग दल्ने, पानी…

    महिला नेतृ आचार्यको निधनको ४५ औं दिनमा शोकसभा

    दमाैली । नेपाल महिला संघ तनहुँकी पूर्व सभापति शशी आचार्यको निधन भएको ४५ औं दिनमा सोमबार शोकसभा गरिएको छ । नेपाली कांग्रेस व्यास नगर वडा…

    फोनिज तनहुँको अध्यक्षमा गुरुङ सर्वसम्मत चयन

    दमौली । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) तनहुँ शाखाको अध्यक्षमा ममता गुरुङ सर्वसम्मत रुपमा चयन भएको छ । सोमबार दुलेगौडामा सम्पन्न फोनिज तनहुँ शाखाको…

    व्यासको अडियो प्रकरण : एक जनाको निलम्बन फुकुवा, तीन जनालाई पुन: स्पष्टीकरण मागेर कारवाही अगाडी बढाइने

    दमौली । व्यास नगरपालिकाका कर्मचारीले जनप्रतिनिधिलाई अपशब्द प्रयोग गरेको प्रकरणमा एक जनाको निलम्बन फुकुवा गरिएको छ । चार जना विरुद्ध स्पष्टीकरण मागिएकामा चारैजनाको स्पष्टीकरण प्राप्त…

    एमाले उपाध्यक्ष ढकाललाई मातृशोक

    दमौली । नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँका उपाध्यक्ष राजेश्वर ढकाललाई मातृशोक परेको छ । उनका आमा कृष्णकुमारी ढकालको आइतबार चितवनमा निधन भएको हो । निज…

    स्वास्थ्य सचिव बगालेद्वारा दमौली अस्पताल निरीक्षण, स्तरोन्नतिका लागि पहल गर्ने प्रतिबद्धता

    दमौली । गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय सचिव डा.विश्वबन्धु बगालेले आइतबार दमौली अस्पतालको निरीक्षण गरेका छन् । त्यसक्रममा अस्पताल प्रमुख डा. परिवर्तन बरालले दमौली अस्पतालको परिचय,…