दमौली, १६ वैशाख । जिल्ला प्रशासन कार्यालय तनहुँको सेवामा सुधार थालेका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको सरुवा भएको छ । प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्हाले…
दमौली, १५ वैशाख। यहाँका कुमाल समुदायको संस्कृति पाउदुरे नाच संरक्षण गर्न व्यास नगरपालिका–९ कुमालगाउँमा प्रशिक्षण सुरु गरिएको छ । सामाजिक विकास कार्यालयको आयोजना र कुमाल…
दमाैली, १४ वैशाख । सिद्धार्थ हाेटलले माता तीर्थकाे अवसरमा दमाैलीमा आमाहरुलाई लक्षित गरी जुसपानी वितरण गरेकाे छ । हाेटलले व्यास नगरपालिका-३ सफासडक भएर यात्रा गर्ने…
दमाैली, १४ वैशाख । सामाजिक अभियान्ता सुदीप गफ्फारले माता तीर्थ औंसीका अवसरमा आइतबार तनहुँका दुई वृद्धाश्रमका रहेका आमाहरुलाई टिसर्ट र बिस्कुट सहयोग गरेका छन् ।…
दमौली, १३ वैशाख । मुग्लिन पोखरा सडक विस्तारअन्तर्गत तनहुँको सदरमुकाम दमौलीको बागबजार खण्डमा दोस्रो चरणको कालोपत्र शुरू भएको छ । यसअघि पहिलो चरणको कालोपत्र भएको…
दमौली, १३ वैशाख । व्यास नगरपालिका-६ कलेस्तीमा संचालित एक्सरेद्वारा छाती रोग परीक्षण शिविरबाट ५२९ जना लाभान्वित भएका छन् । प्रदेश क्षयरोग अस्पतालको प्राविधिक सहयोगमा संचालित…
दमौली, १२ वैशाख । व्यास नगरपालिकाले आइतबारबाट विद्यालय सञ्चालन गर्न आग्रह गरेको छ । नगरप्रमुख वैकुण्ठ न्यौपानेले शुक्रबार विज्ञप्ती जारी गरी आइतबारदेखि विद्यालय सञ्चालन गर्न…
दमौली, १२ वैशाख । व्यास नगरपालिका-१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई शुक्रबार प्रमाणपत्र वितरण गरिएको छ । निर्वाचन समितिले…
दमाैली, ११ वैशाख । चिकित्सकहरूको पेशागत हकहित र चिकित्सा शिक्षा आयोगसम्बन्धी मागहरूलाई लिएर देशभरका चिकित्सकहरू आन्दोलनमा उत्रिरहेका बेला नेपाल चिकित्सक संघ, तनहुँ शाखाले केन्द्रीय कार्यकारिणी…